कैलाली । प्रहरीले लागु औषध सहित मानिस प्रकाउ गरेको छ । कञ्चनपुर, बेलौरी ६
नकैयाबाट जिल्ला कैलाली, गोदाबरी २ अत्तरीया बस्ने बर्ष २५ को समिर बसुवालाई २।५६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसैगरी कञ्चनपुर, बेलौरी ७ कालोपुलबाट शुक्लाफाटा १ वन्साह बस्ने बर्ष २१ को पारश बिष्ट र १८ बर्षिय किशोर समेत दुई जनालाई ०।२३ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान९१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको जनाईएको छ ।
अबैध लागू औषध सहित मानिस पक्राउ
अबैध लागू औषध सहित मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















