• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ४. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

बझाङ- कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ ।

‘जुलाइ र अगस्त दुइ महिनाको लागि नाका खुल्ने जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले भने, ‘मन्त्रालयबाट अनुमति पत्र जारी गर्नका लागि सकारात्मक संकेत दिएपछि हामीले अनुमति पत्र छपाइको लागि पठाइसकेका छौं ।’ उनले केही दिन भित्र सीमा प्रवेश अनुमति पत्र वितरण गर्न सुरु गरिने बताए ।

चीनको सीमावर्ती बजार ताक्लाकोट छिर्ने उरै भञ्जाङ नाका बन्द भएपछि यहाँका स्थानीयको व्यापार व्यवसाय र परम्परागत सम्बन्ध प्रभावित भएका छन् । नाका बन्द हुँदा तिब्वतमा पर्ने मानसरोवर कैलाशसँग सम्बन्धित धार्मिक गतिविधि समेत ठप्प छन् । यहाँका धेरै जसो स्थानीय मठ मन्दिरमा मानसरोवरको जल चढाएपछि मात्रै पूजा गर्ने परम्परा भएका कारण थुप्रै गाउँको पूजाआजा पनि रोकिएको छ ।

तिब्बती क्षेत्रमा बझाङका विभिन्न पालिकाले बर्खायाममा भेडाबाख्रा, याक र चौंरी चरिरचन गराउँदै आएकोमा नाका बन्द भएपछि चरिचरन समेत बन्द भएको छ । यो नाका खोल्न पहल गरिदिनका लागि बझाङका स्थानीय, जनप्रतिनिधिहरू पटक पटक काठमाडौं पुगेर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै आएका थिए ।

‘चीनले नाका बन्द गर्दा हामीलाई धेरै समस्या छ । अब खुल्छ भन्ने कुरो आएको छ,’ साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘नाका खुल्ने खबर पाएपछि यहाँका स्थानीयहरू अनुमति पत्रको सिफारिस लिन पालिकामा आउन थालेका छन ।’

उनले पालिकाले सीमा प्रवेश अनुमति पत्रका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस दिन थालिसकेको बताइन् । साइपाल गाउँपालिकाबाट थुप्रै युवाहरू मौसमी रोजगारीका लागि ताक्लाकोट पुग्ने गरेको बताउँदै उनले नाका खुलेपछि रोजगारको अवसर पाउने बताइन् । कान्तिपुरबाट

  • ताक्लाकोट नाका
शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देउवा पक्षको वडा अधिवेशन आज
कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित
पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा
लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलेर लैजादै गरेका बाख्रा नियन्त्रणमा
यस्तो आजको मौसम पूर्वानुमान

समाचार

सबै

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

देउवा पक्षको वडा अधिवेशन आज

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

लागूऔषधसहित ५ जना पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ४.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.