धनगढी ।कञ्चनपुरबाट लागु औषध सहित प्रहरीले एक जना ब्यतmी लाई प्रकाउ गरेको छ ।
कञ्चनपुर, भिमदत्त १० गड्डाचौकीबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २५ को बिक्रम सेराला लाई०।०५ ग्राम लागू औषध खैरो हेरोईन सहित प्रहरीले प्रकाउ गरेको हो ।
लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, र थप उनको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













