कैलालीमा लागु औषध सहित मानिस प्रकाउ परेका छन । पक्राउ पर्नेमा
कैलाली, टीकापुर२ सितापुरबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २० को धर्मेन्द्र शाहलाई २२०
मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप
अनुसन्धान भईरहेको छ ।त्यस्तै कञ्चनपुर, शुक्लाफाटा १० झलारी बजारबाट शंका लागी चेकजाँच गर्दा ४ असैना बस्ने बर्ष ३३ को चन्द्र सिह
रानालाई ०।२९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
अबैध लागू औषध सहित मानिस पक्राउ
अबैध लागू औषध सहित मानिस पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













