धनगढी । कैलालीमा गणेश क्षेत्रीले संचालन गरेको फेन्सी पसलमा आगलागी हुदा २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार साँझको समयमा कैलाली, टीकापुर ६ नारायनपुर स्थित सो पसलमा विद्युतको तार सर्ट हुन गई आगलागी हुँदा पसल भित्र रहेका कपडा लगायतका सम्पुर्ण सामानहरु जलेर नष्ट हुदा सो बराबरको क्षेती भएको हो ।
मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, र सो सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
आगलागीबाट २० लाखको सामान जलेर नष्ट
आगलागीबाट २० लाखको सामान जलेर नष्ट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













