धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार २ जनालाई पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कैलाली र
वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले रु.४०,५५,०००-(चालिस लाख पच्पन्न हजार) जरिवाना भएका बैंकिङ कसुर र चोरी मुद्दाका (दुई) जना फरार लाई जिल्लाका बिभिन्न स्थानहरुबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरीले जनाएको छ ।
४० लाख बढी बैंकिङ कसुर र चोरी मुद्दाका दुईजना पक्राउ
४० लाख बढी बैंकिङ कसुर र चोरी मुद्दाका दुईजना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













