• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

आँपको सिजनमा ८ लाख कमाउँछन् मालाखेतीका ३ गाउँले दाजुभाइ

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित

कैलाली । काम गर्ने ईच्छाशक्ति र योजना भए विदेशिनु पर्दैन भन्ने उदाहरणका पात्र बनेका छन् गोदावरी नगरपालिका–१० मालाखेती खमौराका ३ जना गाउँले दाजुभाइ । मालाखेती खमौराका ईन्द्रबहादुर सिंह मडैले आँपको सिजनमा घण्टेश्वर मन्दिर जग्गामा रहेको आँपको बगैंचालाई भाडामा लिएर काम गरिरहेका थिए ।

उनले बगैंचा भाडामा लिएर करिब ११ बर्ष काम गरे । एक सिजनको एक लाख ५० हजार रुपैयाँ दिन्थे । पछि आँधीहुरीका कारण बगैंचा नष्ट भयो । पछि उनले अर्को ठाउँमा भाडामा लिने सोच बनाए गाउँकै दुईजना भाइ मानबहादुर मडै र लोकबहादुर मडैलाई साथमा लिएर साझेदारीमा गोदावरी–५ गेटामा चेतराज भण्डारीको आँपको बगैंचा भाडामा लिए ।

उनीहरुले ५ लाख दिने गरी सो बगैचा भाडामा लिएको उनले बताए । इन्द्रबहादुरले भने ‘एक बर्ष जति भयो । बगैंचामा फलेका आँपको कारोबार ५ लाख सम्म भएको छ । अझै १० लाखभन्दा बढीको आँप छ । सिजनभर थप दस लाख जतिको कारोबार हुन्छ होला सबै खर्च कटाएर ८ लाख जति बचत हुन्छ ।’

उनले भने ‘हामी अर्गानिक आँप फलाउँछौँ । औषधी प्रयोग हुँदैन । आँप किन्नका लागि ग्राहकहरुको भीड लाग्ने गर्दछ । हामीसँग दशहेरी,माल्टा,चौसा,बम्बइ जातका आँप छन् ।’

दिनमा ३५ देखि ४५ हजारको कारोबार हुने गरेको उनले बताए । आँप किन्नका लागी महेन्द्रनगर,लम्की, धनगढीका विभिन्न स्थान,अत्तरिया क्षेत्रबाट ग्राहक आउने गरेको उनले बताए ।

उनले भने ‘केही आँप पाक्न बाँकी छ । भदौतिर पाक्न सुरु हुन्छ होला ।’ आँप लिन आउने ग्राहकहरु धेरै खुशी हुने गरेको उनले बताए । ‘ताजा आँप बारीबाटै ग्राहकहरुले लिन पाउँदा खुशी त हुने नै भए’ उनले भने ‘फुटकरमा ८० रुपैयाँ र होलसेलमा ६० रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।’

उनले भने ‘बजारमा आफै लिएर बेच्ने गरेको छैन् । ग्राहक आफै आउँछन् । छानेर रुखबाटै किनेर लैजान्छन्् ।’
‘आँपको फूल नलाग्नु अगाडि किरा नलागुन भन्ने उदेश्यले औषधी छर्कनु पर्छ फूल लागिसकेपछि औषधीको प्रयोग गर्देनौ। स्पेसल रुपमा हाम्रो उत्पादन अर्गानिक हुन्छ ।’ उनले भने ।

अन्य काम नभएको र यसैबाट परिवारको लालनपालन,छोराछोरीको पढाइलेखाइ खर्च गर्ने गरेको उनीहरुको भनाइ छ । उनले भने ‘हामी अन्य स्थानमा पनि खोजी गर्दैछौ । यो त छँदै छ पायो भने अर्को ठाउँमा पनि भाडामा लिने सोच बनाएका छौँ ।’ मेहनत परिश्रम गर्न सके आफ्नै माटोमा राम्रै आम्दानी गर्न सकिने र कामको खोजीमा कँही जानु नपर्ने उनीहरुको भनाइ छ । योजना बनाएर काम गर्न सके आफ्नै नेपालमा काम गर्न सकिने उनीहरु बताउँछन् ।

शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता
धनगढीको मट्यारी चोकमा ३८औँ हाइमास लाइट सञ्चालनमा
धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

समाचार

सबै

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.