कञ्चनपुर । भीमदत्त नगरपालिका-८ तिलाचौड बस्ने सुरज सिंहकी छोरी डेढ वर्षीया प्रिया सिंहको आफ्नै घरको आँगनमा रहेको बाल्टिको पानीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको
क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















