कैलाली । धनगढी उपमहानगरपालिका १९ बस्ने सुरज चौधरीको छोरा ८ वर्षीय प्रिन्स चौधरीको आफ्नै घर नजिकै रहेको खेतमा जमेको पानीको खाल्डोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।