• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

प्रेस चाैतारीद्वारा पत्रकार खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली

  •   शनिबार, साउन १०, २०८२ मा प्रकाशित

धनगढी । डाेटीका पत्रकार दीर्घ खत्रीकाे गाेदावरी अर्याघाटमा अन्तिम संस्कार गरिएको छ ।

खत्रीकाे शनिबार गाेदावरीमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको हाे ।

प्रेस चाैतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चाैतारीकाे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेकाे छ ।

चाैतारीका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुंगाना, महासचिव भानुभक्त आचार्य, सचिव खेम ढुंगाना, कैलाली अध्यक्ष जनक विष्ट, पूर्व प्रदेश महासचिव शिवराज भट्ट लगायतका नेताले खत्रीकाे पार्थिव शरीरमा झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दिवंगत आत्माको चिरशान्तिकाे कामना गर्दै एक मिनेट माैन धारण पनि गरिएको थियो ।

अन्तिम श्रद्धाञ्जली सभामा संगठनका सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, सहइन्चार्ज सुशील ढुंगाना, कैलाली इन्चार्ज हरि जाेशी, डाेटी इन्चार्ज सरस्वती साउद, प्रदेश उपाध्यक्ष मीन ठकुरी,महासचिव भानुभक्त आचार्य, कैलाली अध्यक्ष जनकसिंह विष्ट, पत्रकार महासंघका केन्द्रीय सदस्य याेगेन्द्र बलायर, सुदूरपश्चिमका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष बद्री सिग्देल,प्रेस युनियनका जिल्ला र प्रदेशका पदाधिकारी, महासंघ सुदूरपश्चिमका संस्थापक अध्यक्ष अर्जुन शाह, पूर्व अध्यक्ष याेगेश रावल लगायतका पत्रकार तथा खत्रीका आफन्तकाे उल्लेख्य सहभागीता थियाे ।

खत्रीकाे निधनले संगठनलाई अपूरणीय क्षति पुगेकाे बताउँदै महासचिव भानुभक्त आचार्यले उनकाे याेगदानकाे स्मरण गरेका थिए ।

रेडियो नेपालकाे दिपायल प्रशारण केन्द्रमा कार्यरत खत्री अढाई दशकदेखि पत्रकारितामा सक्रिय थिए ।

शनिबार, साउन १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.