• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ६. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ९. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

पुल नबन्दा सास्ती

  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हुलाकी राजमार्ग अन्तर्गतका दुई वटा पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको छ । धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँ र वडा नम्बर १ शान्तिनगर जोड्ने खोला र शान्तिनगर र वडा नम्बर २ को सन्तोषी टोल जोड्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती भोग्नु परेको हो । दुवै खोलामा पुल निर्माणका लागि चार वर्षअगाडि ठेक्का लगाइएको थियो तर अहिलेसम्म पुल बन्न नसक्दा स्थानीयवासी खोला तर्न वा घुमाउरो बाटो भएर वारिपारि ओहोरदोहोर गर्न बाध्य छन् ।

पुल नबन्दा खोला तर्नुपर्ने बाध्यता रहेको वडा नम्बर १ शान्तिनगरका निशा आउजीले बताइन् । उनका अनुसार धनगढीगाउँ र शान्तिनगरसम्म आउजाउका लागि पुल बनिरहेको स्थानमा खोलामा ह्युमपाइप राखिएको थियो । बाढीले ह्युमपाइप बगाएपछि खोला तर्नुपर्ने बाध्यता छ ।उनले भनीन, “ठुलो बाढी आएपछि घुमाउरो बाटो प्रयोग गरेर ओहोरदोहोर गर्नु पर्दछ किनभने वारिपारि गर्नका लागि नजिक पुल छैन । टाढा जानु पर्छ ।”

धनगढीगाउँ हुँदै त्रिनगर भन्सारसम्म हुलाकी राजमार्ग निर्माणको कार्य केही वर्षअगाडि नै सकिएको थियो तर राजमार्ग अन्तर्गत परेका दुई खोलामा पुल नबन्दा धनगढी गाउँ हुँदै भन्सारसम्म हुलाकी राजमार्गमा गाडी गुड्न सकेका छैनन् । पुल नबन्दा स्थानीयवासीलाई पनि वारिपारि गर्न समस्या भइरहेको छ ।

वडा नम्बर २ सन्तोषी टोलका स्थानीय शङ्कर चौधरीले खोलामा पुल बनेमा वारिपारि आउजाउ गर्न सहज हुने बताए । उनले चार वर्षअगाडि निर्माण गर्न सुरु गरिएको पुललाई निर्माण कम्पनीले अलपत्र छोडेको जिकिर गरे ।

हुलाकी राजमार्ग अन्तर्गतका दुइटै खोलामा पुल निर्माणका लागि २०७८ फागुन १९ गते मालिका निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । २५र२५ मिटर लामो दुवै पुलको क्रमशः पाँच करोड ७२ लाख र पाँच करोड ९२ लाख रुपियाँ लागत रहेको छ । सम्झौतानुसार २०८० असार १९ गते नै निर्माण कम्पनीले पुल सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ६५ प्रतिशत काम मात्रै पूरा भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर रमेश पन्तले बताए ।

उनले भने, “दुवै पुलको सुपर स्ट्रक्चरको काम बाँकी रहेको छ ।” तोकिएको समयावधिमा निर्माण पूरा नभएपछि पुलको तेस्रो पटक म्याद थप गरिएको छ । गोरखापत्रबाट

  • पुल नबन्दा सास्ती
बुधबार, साउन १४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

  • ६.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.