• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ७. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

धनगढी शहर चिटिक्क सफा सुन्दर र हराभरा बन्यो

  •   बिहिबार, साउन १५, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एवं प्रमुख व्यापारिक केन्द्र धनगढी सहर चिटिक्क,सफा र हराभरा बनेको छ।

यहाँ प्लास्टिकको प्रयोग निषेधित , नियमित सरसफाइ र उपयुक्त रूपमा फोहोरमैला व्यवस्थापनका कारण चिटिक्क,सफा र हराभरा बनेको हो । धनगढीको छ लेन सडक, मुख्य बजार सडकदेखि अन्य सहायक सडक सफासुग्घर भएका छन् ।

सडकको मिडियनमा गरिएको वृक्षारोपणले सडक क्षेत्र हराभरा भइरहेका छन्। त्यहाँ फुलेका फूलले जोकोहीलाई मन्त्रमुग्ध बनाइरहेको छ। सहरी क्षेत्रबाट निस्केको फोहोरमैला बिक्री गरेर धनगढी उपमहानगरपालिकाले आर्थिक आयआर्जनसमेत गरिरहेको छ।

पहिले जताततै फोहोर भएको धनगढीले सरसफाइमा निकै फड्को मारेको धनगढी उपमहानगरपालिका–२ का हरिकृष्ण भट्टले बताए। ुविगतमा धनगढीको सडक किनारमै फोहोरको थुप्रो हुन्थ्यो। दुर्गन्ध आउँथ्यो,ु उनले भने, अहिले धनगढी सफा, सुग्घर भएको छ। सडकमा प्लास्टिक, कागजको टुक्रा पनि देखिँदैन।

छ लेन सडकमा ब्रुमर र रोड वासरले नियमित सरसफाइ गर्ने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । मेसिनले सरसफाइ गर्न नमिलेको सडकमा मान्छेबाट सरसफाइको काम भइरहेको जनाइएको छ ।

यसै गरी नगर प्रहरीले नियमित रूपमा अनुगमनका साथै सरसफाइसम्बन्धी नागरिकलाई सचेत पार्ने कार्य गरिरहेको वातावरण तथा खानेपानी सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले जानकारी दिए। उनले धनगढी प्रवेश गर्ने यात्रुलाई जथाभाबी फोहोर नफाल्नका लागि समेत नगर प्रहरीले विभिन्न नाकामा दैनिक सचेत पार्ने कार्य गर्दै आएको बताए।

धनगढी उपमहानगरपालिका–१ देखि १३ सम्मका वडामा सबैभन्दा बढी जनसङ्ख्या रहेको छ। यी वडाबाट मात्रै दैनिक ४३ टन फोहोर उत्पादन हुने गरेको जनाइएको छ।

जसमध्ये हरेक दिन २१ टन फोहोर सङ्कलन गरेर त्यसलाई व्यवस्थापन गर्ने काम गरिरहेको जनाइएको छ। सङ्कलन गरिएको ७० प्रतिशत फोहोरमैला बिक्रीवितरण गरिरहेको अवस्थीले जानकारी दिए। ३० प्रतिशत फोहोरमैला मात्रै काम नलाग्ने देखिएको छ,उनले भने, यसलाई पनि बढीमा १० प्रतिशतमा झार्ने हाम्रो लक्ष्य छ।

धनगढी उपमहानगरपालिकामा सार्वजनिक स्थलमा फोहोर गर्न बन्देज गरिएको छ। त्यसरी फोहोर गर्नेलाई फोहोरमैला व्यवस्थापन ऐन, २०७४ अनुसार जरिबाना गर्ने कार्य भइरहेको छ। सार्वजनिक स्थलमा फोहोर गर्नेलाई पहिलो पटकलाई पाँच हजार, दोस्रो पटक गरेमा १० हजार र तेस्रो पटक फोहोर गरेमा १५ हजार रुपियाँसम्म जरिबाना गर्ने गरेको जनाइएको छ।

रोडमा हिड्ने बटुवाले आफूसँग भएका फोहोर फाल्नका लागि मेन बजार रोड, छ लेन सडकमा कुहिने र नकुहिने फोहोर राख्न मिल्ने निलो र हरियो रङका डस्टबिन राखिएको छ।

यी डस्टबिन बटुवालाई प्रयोग गर्नका लागि राखिए पनि नगरवासीले घरको मिश्रित फोहोर ल्याएर डस्टबिनमा राखिदिने गर्नाले समस्या भइरहेको अवस्थीले बताए। त्यो डस्टबिन बटुवा वा बाहिरबाट आएका व्यक्तिलाई फोहोर फाल्नका लागि राखिएको हो,उनले भने, त्यसमा घरको फोहोर नमिसाउन म नगरवासीलाई आग्रह गर्दछु।

  • हराभरा बन्यो
बिहिबार, साउन १५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.