• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

आकाशमा कालो बादल मडारिँदा त्रसित हुन्छन बसन्ताका कृषक

  •   सोमबार, साउन १९, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको बसन्ता क्षेत्रका कृषकहरु आकाशमा कालो बादल मडारिँदा त्रसित हुने गरेका छन् ।

कैलारी गाउँपालिका–७ छटकपुर,भुँइयाफाँटा,वडुक,बसन्ताका सैयौँ  कृषकहरु आकाशमा कालो बादल मडारिँदा त्रसित हुने गरेका हुन् ।

बसन्ता क्षेत्रमा प्रत्येक बर्ष कटैनी नदीमा आउने बाढिले लगाएको अन्नबाली सखाप गर्नुका साथै सयौँ घर डुबानमा पर्दै आएका छन् । ‘आकाशमा जब बादल मडारिँन सुरु हुन्छ तब रातभर जाग्राम बस्नु पर्ने हुन्छ’ कैलारी गाउँपालिका ७ का कृषक महावीर चौधरीले दुःखेसो पोख्दै भने ‘गत बर्ष २ बिगाह जग्गामा लगाएको धानबाली बाढीले बगाएर लग्यो ।  बाढीका कारण आउने बर्ष पुग्ने गरी खाद्य सामाग्रीको जोह गर्नुपर्ने  बाध्यता  रहेको उनको भनाई छ ।

प्रत्येक बर्ष बाढीका कारण खेतबारीमा लगाएको धानबाली नष्ट हुने गरेको उनले बताए । छटकपुर क्षेत्रमा १९५ घर धुरी  छन् ।  १३५ जनाले   कृषि पेशा अगालेका छन् । । उनले भने ‘६० जना अन्य काम गर्दै आएका छन् । खेतबारी छैन खानेकुराको जोह गर्न काम त गर्नु नै पर्छ । यहाँ पुलपुलेसा,सडक बिग्रिदा हामीले काम गर्नुपर्छ उनीहरु सहभागी हुदैनन् सो बाफत ५ देखि १० हजार समुहमा जम्मा गर्ने गर्छन् ।’
बाढी आउने डरले यो बर्ष पनि पूर्वतयारी गरिसकेका छौँ , खाद्यसामाग्री घरको माथिल्लो तला राख्ने काम भएको उनले बताए ।’

बाढीको पूर्वतयारीका लागि साइरन,माईकको व्यवस्था समेत गरेको उनले बताए । हरेक बर्ष बाढीमा साईरन बज्ने गरेको बताउँदै उनले भने १२ बजे पनि बाढी आए साइरन बजाउने र माईकबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्ने गरिएको बताए।

छटकपुर बिपद व्यवस्थापन समिति निर्माण पनि गरेको उनले बताए । उनले भने ‘म आफै अध्यक्ष हुँ। ६ जनाको टोली छ,उनीहरुले बाढीमा फसेकाको उद्धार र कस्को घरमा पानि पसेको छ पत्ता लगाउने काम गर्छन् ।’ बाढीका कारण सबैभन्दा त्रसित छटकपुरबासी हुने गरेको उनले बताए । ‘हाम्रो सबै जमिन कटैनी नदी पारी रहेको छ । गत बर्ष लगाएको काठको पुल पुरै नदीले बगाउँदा साह्रै दुख पाइएको छ’
‘सो पुल निर्माण गर्दा करोडौँ लाग्ने गर्दछ’ उनले भने ‘राज्यको यस क्षेत्रमा चासो  छैन ।

हामीले काठको पुलबाट डल्लव लिएर खेतबारी जोत्न जानु पर्छ यसपाली पनि काठको पुल जसोतसो  निर्माण गरेका छौँ ।’ राहत कसैबाट नपाइएको उनले बताए । ‘हामीलाई दुःख कष्ट धेरै छ । पानी पर्दा निद्रा लाग्दैन के गरौँ कसो गरौँ हुन्छ’, उनले दुःखेसो पोख्दै भने ‘यसपाली पानी त परेको छैन तर पनि चिन्ता लागिरहन्छ ।

त्यस्तै वडा नं. ५ बस्ने लालवीर चौधरीको चिन्ता पनि उस्तै छ ।  बर्षातको समय पानी पर्दा पुरै घर डुबानमा पर्ने गर्छन् ।’ खेतबारीमा लगाएको धानबाली सबै सखाप हुने गरेको उनले बताए । यस क्षेत्रको बाढी व्यवस्थापनका लागि कसैको चिन्ता र चासो नहुने गरेको उनी दुःखेसो पोख्छन् ।

सोमबार, साउन १९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.