• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ३. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ४. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ५. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ८. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ९. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • १०. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

केआई सिंहको सार्वजनिक सुनुवाईमा समस्या राख्दा बोल्न अवरोध

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

धनगढी । डोटीको केआई सिंह गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाभित्र भएका समस्या राख्दा अवरोध सिर्जना भएको छ ।
शनिबार आव २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रममा समस्या राख्दा बोल्न बक्तालाई अवरोध गरिएको हो ।

कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका सुदूरपश्चिम प्रदेश सह–सचिव केशवनाथ योगीले पालिकामा भएका सुधारका कार्य र समस्याका बारेमा आफ्ना धारणा राख्ने क्रममा अन्तिममा आएर उनलाई बोल्नमा अवरोध गरिएको थियो ।

उनले कार्यक्रममा दिपायलदेखि पालिकासम्म आउने सडक ७६ ठाउँमा भत्किएको बताएका थिए । उक्त सडकको ८० प्रतिशत नाली पूरै दाबिएको र वर्षाको पानी सडकमा बग्दा कयौँ ठाउँमा पिच सडक धोस्त भकएको बताएका थिए ।

योगीले पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टका कारण केआई सिंह गाउँपालिकाको प्रत्येक वडामा सडक पिच भएको बताएका थिए । उनले भनेका थिए ‘यो हाम्रा लागि सौभाग्यको कुरा हो । कसले कहाँबाट के पहल ग¥यो त्यो महत्वपूर्ण कुरा होइन् । पालिकामा कति ठूलो विकास देखिएको छ,त्यो महत्वपूर्ण कुरा हो । यस पालिकामा लोकेन्दबहादुर शाही अध्यक्ष हुनुहुन्छ यो महत्वपूर्ण कुरा हो । म उहाँलाई भाग्यमानी सम्झिन्छु । अरु पालिकामा हेर्ने हो भने कुनै वडामा पिच भएको छैन् ।’

जब उनले पालिकामा शिक्षाको अवस्था बारे बोल्न थालेका थिए । त्यसपछि उनलाई बोल्नमा अवरोध गर्न थालियो । उनी भन्दै थिए ‘केआई सिंह जस्तो समृद्ध पालिकामा एसईईको नतिजा २४ प्रतिशत । एसईईको रिजल्ट २४ प्रतिशत ।’

उनले यत्ति के भनेका थिए,पछाडिबाट तपाई भाषण गर्ने हो कि यहाँ प्रश्न सोध्ने भन्दै आवाज आउँछ । भाषण गर्न मिल्दैन है पहिले भन्दिया छ है । तपाई कुरा बझ्नुहोस् भनेको सुनिन्छ ।

योगीले नेपाली कांग्रेस केआई सिंह गाउँपालिका–४ का सभापति प्रेम बिष्टको नेतृत्वको टोलीले बोल्नमा अवरोध सिर्जना गरेको बताए ।
उनले ‘जनगुनासाहरु हामीले समग्रतामा राखेका थियौँ । कंग्रेस कै जिम्मेवार व्यक्तिबाट अवरोध भयो । उहाँले भाषण गर्न पाइँदैन् । प्रश्नमात्रै गर्नुहोस् भन्नुभयो । होहल्ला गर्ने काम भयो । हामीले शिक्षामा भएका समस्या उठाउँन खोजेका थियौँ । उहाँहरुमा सुन्ने धर्यता भएन् ।’

 

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाली कांग्रेसको सभापतिमा थापा विजयी
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन
सुदूरपश्चिमको बजेट विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
बुढीगंगाको भवन निर्माण भ्रष्टाचार मुद्दा : पाँच जनालाई तीन महिना कैद

समाचार

सबै

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

नेपाली कांग्रेसको सभापतिमा थापा विजयी

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा बिष्ट नियुक्त

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

धनगढीको १८ तुलशीबारीमा ४० औँ हाइमास लाइट उद्घाटन

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ३.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ४.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ५.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ६.
    धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.