काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक रहेका परियारले राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको बताइएको छ ।