• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

धनगढीमा निकालियो साइकल र्‍याली

" राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनु अनिवार्य :सहभागी "
  •   शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आज साइकल र्‍याली निकालिएको छ । सफा, हरियो, उज्यालो र सुरक्षीत धनगढीका लागि शनिवार धनगढीमा साइकल र्‍याली निकालिएको हो। धनगढीको चौराहबाट निकालिएको साइकल र्‍याली गुरहीचोक हुँदै जेन्जी मार्गमा पुगेर समापन भएको हो।

धनगढी उपमहानरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी अन्तर्गतको ग्रीन ट्रान्जिसन पोर्टिफोलियोदुवारा साइकल र्‍याली आयोजना गरिएको हो। साइकल र्‍यालीमा करिब तीन सय साइकल यात्रीको सहभागिता रहेको थियो।

साइकल र्‍यालीमा पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामी, धनगढी उपमहानरपालिकाका नगरप्रमुख गोपाल हमाल, विश्विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी बालबालिका, र सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो।

हाम्रो धनगढी, हामी बनाउँछौँ भन्ने उद्घोष तथा धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षीत बनाउनका लागि साइकल र्‍यालीको आयोजना गरिएको उपमहानरपालिकाले जनाएको छ।

साइकल र्‍यालीमा सहभागी हुन बालबालिका, जेष्ठ नागरिक र महिलासमेतको उपस्थित थियो। धनगढी ४ बस्ने कोपिला कुँवरले साइकल र्‍यालीमा सहभागी हुन पाउदा निकै खुशी भएको बताईन् । धनगढी उपमहानगरपालिकाले गरेको यो काम प्रति म निकै खुशी छु उनले भनिन् राम्रो स्वास्थ्य र सफा वातावरणका लागि साइकल चलाउनुपर्ने अनिवार्य आबश्यक छ ।

र्‍यालीमा धेरै सहभागीले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाइृ धन्यबाद दिए । उनले गरेका काम प्रति धेरै सहभागी खुशि देखिन्थे ।
वातावारण राम्रो बनाउन, अर्थतन्त्र र स्वास्थ्यका लागि पनि साइकल चढ्नु राम्रो हो।साइकल संस्कृतिले वर्ग विभेद हट्छ, सहभागीले भनेका थिए , वर्गीय असमानता हटाएर वर्गीय समानता कायम गर्दै राम्रो स्वास्थ्य र सफा वातावारणका लागि साइकल चढ्नु पर्छ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य रमेशसिंह धामीले आफूले नियमित साइकल चढ्ने गरेको बताए। उनले स्वास्थ्य र वातावरणका लागि साइकल यात्रालाई प्राथमिकता राख्नुपर्ने बताए।

यसैबीच, सरसफाइमैत्री शहर अभियानअन्तर्गत उपमहानगरले विद्यार्थीबीच “अबको धनगढी कस्तो हुनुपर्छ ” शीर्षकमा चित्रकला प्रतियोगितासमेत आयोजना गर्‍यो। विद्यार्थीहरूले भविष्यको धनगढीबारेको आफ्नो कल्पना रंग र रेखामार्फत प्रस्तुत गर्दै सरसफाइ, हरियाली, वातावरण, यातायात व्यवस्थापन तथा पूर्वाधार विकासजस्ता मुख्य विषय समेटे। यो गतिविधिले बालबालिका तथा किशोर–किशोरीमा जिम्मेवारीबोध, सकारात्मक सोच र भविष्य–केन्द्रित चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उपमहानगरको भनाइ छ।

शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति
देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

समाचार

सबै

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

कञ्चनपुरमा गोठमा आगलागी, एक लाख १० हजारको क्षति

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.