• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

रोजगारीका लागि दैनिक सयौँ नेपाली भारत जाँदै

  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

धनगढी । नेपालबाट कामको खोजीमा भारत जाने नेपालीहरु दैनिक बढ्न थालेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कामको खोजीमा कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ सयौँको संख्यामा नेपालीहरु भारत जान थालेका हुन् ।

त्रिनगर भन्सार नाकाबाट मात्रै एक हप्तामा २ हजार ९० जना कामको खोजीमा भारत गएको प्रहरी प्रहरीको तथ्यांक छ । यही पुस ४ गते ३१५,५ गते ४२५, ६ गते ६२० जना कामको खोजीमा नेपालबाट भारत गएका छन् ।

त्यस्तै, पुस ७ गते १५०,८ गते २३५ र ९ गते ३४५ जना कामको खोजीमा भारत गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । नेपालमा बढ्दो बेरोजगारीका कारण घरखर्च चलाउनका लागि भारत जानु परेको बाजुराका किसन खड्काले निशाना न्युजलाई जानकारी दिए ।

नेपालमा अवसर देखिएन प्रविणता प्रमाणपत्र तह उत्तीर्णपछि कामको खोजीमा भारत गएको उनले बताए । आर्थिक अवस्था कमजोरीका कारण माथिल्लो कक्षामा भर्ना हुन नसक्दा आफू कामको खोजीमा भारत जान थालेको उनको भनाइ छ ।

भारतको महाराष्ट्र मुम्बइको एक होटलमा रोजगारी गर्ने गरेको उनले बताए । घरमा ४ जना परिवार रहेको र सबैको पालनपोषण यही कामबाट धानीरहेको उनले बताए । उनले भने ‘नेपालमा केही पनि छैन,सरकार स्थिर छैन,यहाँ बसेर के गर्ने ? भविष्य नदेखेपछि रोजगारी गर्न बाध्य भएर भारत जानु परेको छ ।’

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका बस्ने दीलबहादुर आउजीको अवस्था पनि उस्तै छ । नेपालमा जिविका चलाउन काम नपाएपछि रोजगारकिा लागि भारत जानु परेको उनले बताए ।

भारतको राजस्थानस्थित एक सब्जीमण्डीमा चौकीदारीको काम पाएको उनले बताए । ‘खानलाउन मजाले पुग्छ । नेपालमा दुई छोरा र एक छोरीको पढाइलेखाइमा आफ्नो पारिश्रमिक पठाउने गरेको छु ।’

घरखर्च र छोरा/छोरीको पढाइलेखाइका लागि खर्च चलिरहेको उनको भनाइ छ । उनले भने ‘नेपालमा काम खोजी गरेको थिए । तर कुनै सीप नलागे पछि बाध्य भएर रोजगारीका लागि भारत जानु परेको छ ।’

‘श्रीमती पनि संगै छन् । हामी दुईटै उतै काम गर्दैछौँ’ उनले दुःखेसो गर्दै भने ‘नेपालमा केही छैन हामी जस्ता धेरै मानिस कामको खोजीमा भारत गइरहेका छन् ।’

बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.