• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित शिक्षामा सीप कार्यक्रम प्रभावकारी बन्दै

  •   शनिबार, पुष १२, २०८२ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षामा सीप कार्यक्रम प्रभावकारी बन्दै गएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रभित्र रहेका विद्यालयमा सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

शिक्षामा सीप कार्यक्रम अन्र्तगत गत बर्ष धनगढी–११ स्थित ठेकराज माविका २० जना विधार्थीलाई मोवाइल एण्ड ईलेक्ट्रोनिक तालिम दिएको थियो । तालिम प्राप्त विद्यार्थीहरु अहिले पढ्दै छन् । उनीहरुले सिकेको सीपले उच्च शिक्षामा सहयोग पुग्न सक्ने ठेकराज माविका शिक्षक बिजय रानाले बताए ।

सीप सिकेका विद्यार्थीहरुले बिदाको दिन घरमा बिग्रेका मावाईल मर्मत गर्ने काम गरिरहेको उनले बताए । लालिम लिन आउने विद्यार्थीहरु धेरै उत्साहित हुने गरेको कार्यक्रम कोडिनेटर तर्कराज पन्तले निशाना न्युजलाई जानकारी दिए ।

चालु आर्थिक वर्षमा धनगढी–१४ स्थित सिद्धनाथ माध्यमिक विद्यालय र धनगढी– ९ स्थित भवानी माध्यमिक विद्यालयमा कार्यक्रम लागू भएको उनले बताए । यो कार्यक्रम लागू भएपछि सीप सिक्न चाहने विधार्थीहरुको आर्कषण बढिरहेको उनले बताए ।

प्रत्येक शुक्रबार ५ देखि ६ घण्टासम्म उनीहरुलाई ईलेक्ट्रोनिक सम्बन्धी र मोवाईल मर्मत गर्ने काम सिकाइने गरिएको उनले बताए । उनले भने ‘विद्यार्थीहरु शनिबारको दिन पनि आउन आग्रह गर्छन् । फुर्सद छ भने गएर सीकाईदिने गरेको छु ।’

एकदमै उत्सुकता साथ विद्यार्थीहरु सहभागी हुने गरेको उनले बताए । अहिले दुई वटै विद्यालयका करिव ४० जना विधार्थीहरु तालिममा भाग लिएर सिक्न आइरहेको उनले बताए । धनगढी–९ भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा मनिषा खातीले कार्यक्रमले आफ्नो सानैदेखिको चाहना पूरा गरेको बताइन् ।

उनले भनिन् ‘सर्वप्रथम धनगढी उपमहानगरपालिकालाई धन्यवाद दिन चाहान्छु । हामी जस्ता विद्यार्थीका लागि यो कार्यक्रम निकै प्रभावकारी बनेको छ ।’ यदि ११ र १२ कक्षामा अध्ययन गर्दा आर्थिक अभाव भयो भने सीकेको सीपलाई सदुपयोग गर्दै सहयोग पुग्ने उनले बताइन् ।
उनले भनिन् ‘एकदमै राम्रो छ । यो कार्यक्रम संचालन जारी राख्न म धनगढी उपमहानगरपालिकालाई अनुरोध गर्दछु ।’

त्यस्तै कक्षा ९ मा अध्ययनरत छात्रा विद्या रानाले यो कार्यक्रममा भाग लिन पाउदा आफू निकै भाग्यमानी भएको बताइन् । उनले भनिन् ‘हामीले सिकेको यो सीप जता पनि काम लाग्छ । समस्या हुँदा आफै काम गरेर आत्मनिर्भर हुन सक्छौँ । मलाई निकै आशा पलाएको छ । यो सीप भविष्यमा काम लाग्छ ।’

शनिबार, पुष १२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.