• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

  •   सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मौलिक पर्वहरु सामाजिक सद्भाव, सांस्कृतिक विविधता,आपसी आत्मीयता र एकताको जीवन्त प्रतीक भएको बताएका छन ।

सुदूरपश्चिम प्रदेशको मौलिक एवं सांस्कृतिक पर्व ओल्के संक्रान्ति,थारु समुदायको मौलिक पर्व गुरही तथा नागपञ्चमीको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन ।

उनले भनेका छन् ‘हाम्रा मौलिक पर्वहरू केवल उत्सव र परम्पराका निरन्तरता मात्र होइनन्, यी हाम्रो सामाजिक सद्भाव,सांस्कृतिक विविधता, आपसी आत्मीयता र एकताको जीवन्त प्रतीक पनि हुन्।’

मुख्यमन्त्री भट्टले पर्वहरूले समुदायबीचको प्रेम,भाइचारा,मेलमिलाप र सहअस्तित्वलाई अझ सुदृढ बनाउने बताउँदै समृद्ध सांस्कृतिक पहिचानलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन ।

मुख्यमन्त्री भट्टले मौलिक संस्कृति,परम्परा र पर्वहरूको संरक्षण एवं प्रवर्द्धन गर्दै समुन्नत,समृद्ध, समावेशी र आत्मनिर्भर सुदूरपश्चिम निर्माणमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै उनले यस्ता पर्वहरुले आपसी सद्भाव कायम गर्दै सबै जातजाति, भाषा, धर्म, संस्कृति र समुदायबीचको एकता अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन ।

उनले ओल्के संक्रान्ति, गुरही तथा नागपञ्चमीको अवसरमा सम्पूर्ण सुदूरपश्चिमबासीमा शुभकामनासमेत व्यक्त गरेका छन ।

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण
सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना

समाचार

सबै

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण

सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण

सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.