• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ५. संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ७. मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न नेकपाको ह्विप

  • ८. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • ९. मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  • १०. पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा ग्यासको आपूर्ति नियमित र सहज बनाउने विषयमा मुख्यमन्त्री खगराज भट्टले सरोकारवालासँग छलफल गरेका छन ।

प्रदेशमा पछिल्लो समय ग्यास अभाव देखिएको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले नेपाल आयल निगम,ग्यास सप्लायर, डिलर, उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी,उपभोगता हित संरक्षण , घरेलु तथा साना उद्योग कार्यालय,कैलालीका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुखलगायतका सरोकारवालासँग ग्यासको आपूर्ति र वितरण अवस्थाबारे जानकारी लिनुभएको हो।

मुख्यमन्त्री भट्टले उपभोक्तालाई ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था आउन नदिन नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरे । उनले आपूर्ति व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।

निगमका प्रतिनिधिहरूले सुदूरपश्चिमका लागि नियमित रूपमा ग्यासको कोटा उपलब्ध भइरहेको तर, भारतमा रहेका करिब १५ वटा ग्यास बोकेका गाडी र कावड यात्राका कारण ढुवानीमा केही समस्या हुँदा बजारमा सिलिन्डर अभाव देखिएको बताएका छन्।

नेपाल आयल निगमका तर्फबाट ग्यास आपूर्तिमा कुनै ठूलो समस्या नरहेको र बजारमा पर्याप्त ग्यास रहेको बताइ पनि अभाव किन भयो ? भनेर मुख्यमन्त्री भट्टले जिज्ञासा राखेका थिए ।

उनले भने “जे जस्ता कारण भएपनि अभाव हुनु भएन, जनताको घरमा चुल्हो बल्न छोड्नु भएन ।” उनले समस्या तत्काल पहिचान गरि उपभोक्तालाई आश्वस्त बनाउन समेत निर्देशन दिए ।

छलफलमा ग्यासको कोटा प्रणालीलाई व्यवस्थित बनाउनुका साथै दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी
बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट
लागूऔषधसहित एक जना पक्राउ
कटुवा पेस्तोल बरामद
बझाङमा एक पुरुष मृत फेला

समाचार

सबै

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

लागूऔषधसहित एक जना पक्राउ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ५.
    संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री

  • ६.
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.