• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

  • ४. मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन निर्देशन

  • ५. धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए सेवा

  • ६. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ७. विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन

  • ८. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. मौलिक पर्वहरु सांस्कृतिक विविधता र एकताका जीवन्त प्रतीक हुन् : मुख्यमन्त्री भट्ट

निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

कैलाली । स्वास्थ्य सेवा गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउन कैलालीमा निजी स्वास्थ्य संस्थाहरूको नियमित अनुगमनलाई तीव्रता दिइएको छ।
स्वास्थ्य कार्यालय कैलालीको नेतृत्वमा भइरहेको अनुगमनका क्रममा निजी स्वास्थ्य संस्थाहरूको दर्ता तथा नवीकरणको अवस्था, आवश्यक जनशक्ति, औषधि व्यवस्थापन, स्वास्थ्य उपकरण, सरसफाइ तथा संक्रमण नियन्त्रण, अभिलेख व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तरलगायतका विषयमा निरीक्षण भइरहेको स्वास्थ्य कार्यालय कैलालीका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य बिष्टले निशाना न्युजलाई जानकारी दिए ।

अनुगमनका क्रममा स्वास्थ्य संस्थाले प्रचलित मापदण्डअनुसार सेवा प्रदान गरे–नगरेको, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति उपलब्ध भए–नभएको र औषधिको उचित व्यवस्थापन भए–नभएको विषयमा समेत निगरानी गर्ने गरेको उनले बताए ।

स्वास्थ्य सेवामा गुणस्तर, पारदर्शिता र जवाफदेहिता कायम गर्दै नागरिकलाई सुरक्षित तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी रहेको उनको भनाइ छ।

  • अनुगमन
बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास
दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण
सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना

समाचार

सबै

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण

सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ

धनगढी–१९ निमपुर र मोहना पारी जोड्ने झोलुङ्गे पुलको शिलान्यास

दार्चुलाका स्थानीय तहका प्रमुखसँग आगामी बजेट र विकास निर्माणबारे मुख्यमन्त्री भट्टको छलफल

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा धनगढीको पहल, शैलेश्वरी मन्दिरमा सामग्री हस्तान्तरण

सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • २ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    प्यारामेडिक्स स्वास्थ्यकर्मीका समस्या समाधान गर्न पहल गर्ने

  • ४.
    मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालको अनुगमन,सुधारको कार्ययोजना ल्याउन

  • ५.
    धनगढीमा निःशुल्क शव चिस्यान, ७९८ जनाले लिए

  • ६.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.