• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

लोकप्रिय समाचार

  • १. कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा संक्रमण

  • २. होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा आतिथ्य सेवा

  • ३. निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४. संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री भट्ट

  • ५. गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  • ६. सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

  • ७. मुख्यमन्त्री खगराज भट्टको पक्षमा मतदान गर्न नेकपाको ह्विप

  • ८. मुख्यमन्त्री भट्टद्वारा ग्यास आपूर्ति सहज बनाउन निर्देशन

  • ९. संकटमा पनि नहारेका शमशेर: हिमशिखर सहकारीको सहयोगमा पुनः जम्दै व्यापारमा

  • १०. सेती प्रादेशिक अस्पताल सुधारको कार्ययोजना मुख्यमन्त्रीसमक्ष पेस

सेती प्रादेशिक अस्पताल सुधारको कार्ययोजना मुख्यमन्त्रीसमक्ष पेस

  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित

धनगढी । सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह तथा भौतिक पूर्वाधार सुधारका लागि अस्पताल प्रशासनले कार्ययोजना तयार गरी मुख्यमन्त्री खगराज भट्टसमक्ष पेस गरेको छ।

मुख्यमन्त्री भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल सुधारका लागि नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधार समेटिएको कार्ययोजना पेस गरिएको हो।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा अस्पतालका कर्मचारीहरूको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्ययोजना पेस गरेको हो।

कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन । उनले विशेषगरी अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या लगायत अस्पतालको भित्री तथा बाहिरी वातावरणमा समेत सुधार गर्न निर्देशन दिए।

मुख्यमन्त्री भट्टले अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सुधारका काम अघि बढाउन निर्देशन दिए।

कार्ययोजना बुझाउँदै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पाण्डेले तत्काल गर्नुपर्ने सुधारका कामहरू सुरु भइसकेको जानकारी दिएका थिए । बाँकी सुधारका लागि आवश्यक नीतिगत निर्णय तथा बजेट व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

अस्पताल प्रशासनले तयार गरेको कार्ययोजनामा सेवा प्रवाहलाई व्यवस्थित बनाउनेदेखि भौतिक पूर्वाधार, सरसफाइ, इमर्जेन्सी सेवा तथा अस्पतालको समग्र वातावरण सुधारलाई प्राथमिकतामा राखिएको छ।

शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री भट्ट
होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी
बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार
भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट
लागूऔषधसहित एक जना पक्राउ
कटुवा पेस्तोल बरामद

समाचार

सबै

स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री भट्ट

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

स्थानीय तहका आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री भट्ट

होटल व्यवसायबाट मासिक दुई लाख कमाउँदै विवेक,छ जनालाई रोजगारी

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

भूगोल र आवश्यकताका आधारमा योजना छनोट गर्छौँ : मन्त्री भाट

विशेष

सबै
शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ दिन 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ हप्ता 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • ३ हप्ता 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ४ हप्ता 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ४ हप्ता 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ हप्ता 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ महिना 

बेलौरीमा चार विद्यालय समायोजन
  • १ महिना 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • १ महिना 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • २ महिना 

  • १.
    कैलालीमा जापानीज इन्सेफलाइटिसबाट दुईको मृत्यु, सात जनामा

  • २.
    होटल पौवा धनगढीले सुरु गर्‍यो चौबीसै घण्टा

  • ३.
    निजी स्वास्थ्य संस्थाको अनुगमन तीव्र

  • ४.
    संघीयताको औचित्य व्यवहारबाटै पुष्टि गर्छौं : मुख्यमन्त्री

  • ५.
    गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई

  • ६.
    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.