• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक ०४, २०८३
☰
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • ३ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ५ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

लोकप्रिय समाचार

  • १. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • २. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ३. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ४. प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

  • ५. सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे स्पष्टीकरण

  • ६. प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

  • ७. धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

  • ८. दसैँ मनाउन भारतबाट घर फर्किनेको गौरीफन्टा नाकामा लर्को

  • ९. प्रदेश प्रमुख मियाँद्वारा दुई विधेयक प्रमाणीकरण

  • १०. बजेट पारित भएपछि पनि एमालेभित्र असन्तुष्टि चुलियो, सांसद थापाले दिए राजीनामा

बडादसैँ : आज पनि महाअष्टमीकै कर्म दोहोरिने

  •   सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित

काठमाडौँ । यस वर्षको बडादसैँमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन अर्थात् आज (सोमबार) पनि महाअष्टमीकै कर्म दोहोर्‍याइने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेकाले पूजा कोठा तथा दसैँ घरहरूमा आठौँ दिनकै विधिअनुसार पूजा आराधना गर्नुपर्ने समितिले जनाएको छ।

समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार पात्रोमा दुई दिन अष्टमी उल्लेख गरिएकाले हिजो गरिएको महाअष्टमीको कर्म आज पनि निरन्तर गर्नुपर्छ।

आज नवरात्रको नवौँ दिन भए पनि नवदुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने र महाअष्टमीकै अन्य धार्मिक कर्महरू दोहोर्‍याउनुपर्ने उनले जानकारी दिए।

यसरी तिथि बढ्दा यसपालिको नवरात्र १० दिन (दशरात्र) को बनेको छ भने देवीको साधना तथा आराधनामा एक दिन थपिँदा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।

यसैबीच, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा सामान्यतया हिजै (कात्तिक १ गते) गर्नुपर्ने भए पनि राज्यका तर्फबाट हनुमानढोका दरबारमा भने आज सोमबार राति मात्रै कालरात्रि पूजा गरिने भएको छ।

हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको भोलिपल्ट नै महानवमीको कर्म गर्ने पुरानो परम्परा रहेकाले समितिसँगको परामर्श र तलेजुका पुजारीको निर्णयअनुसार आज राति पूजा गर्न लागिएको हो।

हनुमानढोकाको दसैँ घरमा हिजो आइतबार महाअष्टमीको सामान्य पूजा सम्पन्न भइसकेको छ भने आज मूल पूजा आयोजना गरिनेछ।

महाअष्टमीको राति हनुमानढोका दरबारमा तलेजु भवानीसमक्ष १०८ राँगा तथा बोकाको बलिसहित विशेष कालरात्रि पूजा, आराधना तथा तान्त्रिक अनुष्ठान गर्ने प्राचीन परम्परा रहिआएको छ।

सोमबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकार वीरेन्द्र रावलले गरे दशैंमा असहायलाई सहयोग
नवरात्रको अन्तिम दिन : आज महानवमी
कस्तो रहला आजको मौसम ?
कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

समाचार

सबै

पत्रकार वीरेन्द्र रावलले गरे दशैंमा असहायलाई सहयोग

नवरात्रको अन्तिम दिन : आज महानवमी

कस्तो रहला आजको मौसम ?

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

पत्रकार वीरेन्द्र रावलले गरे दशैंमा असहायलाई सहयोग

नवरात्रको अन्तिम दिन : आज महानवमी

कस्तो रहला आजको मौसम ?

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

विशेष

सबै
सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • ३ दिन 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ५ दिन 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

  • १.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

  • २.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ३.
    सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ४.
    प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

  • ५.
    सदन बहिष्कार गरेका २ सांसदलाई एमालेले साेध्याे

  • ६.
    प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.