बाजुरा । बाजुराको गौमुल गाउँपालिका क्षेत्रस्थित सामुदायिक वनमा लुकाइराखेको दुई थान भरुवा बन्दुक, करिब ५० ग्राम बारुद र फलामका आठ वटा गोली प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गौमुल, बाजुराबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त बन्दुक तथा सामग्री फेला पारी बरामद गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
बाजुरामा भरुवा बन्दुक बरामद
बाजुरामा भरुवा बन्दुक बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



























