धनगढी ।कैलाली जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ७१ हजार ९७० रुपैयाँ बराबरका चिनी, बिस्कुट, सुर्ती, बच्चाका कपडा, माछा लगायतका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
भन्सार छलीका सामान बरामद
भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



























