• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कैलाली ५ मा दलका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रको चुनौती

  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

धनगढी- कैलालीको निर्वाचन क्षेत्र नं. ५ मा सत्ता गठबन्धन र विपक्षी एमालेसहितका दलका आधिकारिक उम्मेदवारलाई बागी उठेका स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा खडा भएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई यसपटक पनि कैलाली ५ मा जित निकाल्न असहज छ । रानाविरुद्ध आउने तयारीमा रहेकी आरजुले मैदान छाडेपछि सहज मानेका रानाका लागि स्वतन्त्र उम्मदवार पुस्करनाथ ओझा उठेपनि असज बनेको हो ।

यहाँ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट ०७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त र एमालेका रानाबीच मात्रै प्रतिस्पर्धा छैनन् । कांग्रेसबाट कारबाहीमा परेका ओझा अहिले यहाँ स्वतन्त्र उम्मेदवारको रुपमा आएका छन् । पूर्वराज्यमन्त्रीसमेत रहेका ओझा २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन कैलाली ६ छोडेपछि भएको उपनिर्वाचनमा पनि विजयी भएका थिए । यहाँ यी तीन उम्मेदवारबीच कडा प्रधिस्पर्धा हुने आँकलन गरिएको छ ।

त्यस्तै प्रदेश सभातर्फ पनि दलबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार खडा भएका छन् । प्रदेशसभा ९ख०बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका युवा नेता क्षितिज भण्डारी सत्ता गठबन्धन र विपक्षी दलका उम्मेदवारका लागि भारी देखिएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाश देउवा, नेकपा एमालेबाट दुर्गा जोशी, नागरिक उन्मुक्ति पार्टीबाट गोठु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शिवराज भण्डारी, नेपाली कांग्रेस ९बीपी०बाट दीपकराज खैर, नेपाल मजदूर किसान पार्टीबाट रामबहादुर दर्लामी मगर, संघीय लोकतान्त्रिक मञ्चबाट कार्तिक लुहार र स्वतन्त्रमा क्षीतिज भण्डारीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रदेशसभा ९क०मा पनि स्वतन्त्र उम्मेदवारको रुपमा रमेश बस्नेत उठेका छन् । त्यस क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका नेता रमेश धामी, एमालेका तर्फबाट नेपालु चौधरी, नागरिक उन्मुक्ति पार्टी श्रीराम चौधरी, राप्रपाबाट पुस्करदत्त भट्ट र स्वतन्त्रबाट रमेश बस्नेत उम्मेदवार बनेका छन् । यहाँ पनि दलका आधिकारिक उम्मेदवारका लागि बस्नेत चुनौती बनेका छन् ।

प्रतिनिधिसभातर्फ यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाका पूरै १९ वडा र कैलारी गाउँपालिका– ६ र ९ गरी २ वडा समेटिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएका मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ३२ हजार ६१९ मत ल्याएको थियो । नेकपा एमाले एक्लैले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।

अघिल्लो पटकको निर्वाचनमा राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा अन्तर्घात गरेको भन्दै पुष्करनाथलाई कांग्रेसले कारबाही गरेको थियो । धनगढी बनाउन आफूले उम्मेदवारी दिएको ओझाको दाबी छ । अहलिे जनमत पनि ओझातर्फ नै देखिएको छ ।

अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभामा विजयी भएका पन्त आफूले अझै काम गर्ने गरी प्रतिनिधिसभाको उम्मेदवार भएको दाबी गरेका छन् । कांग्रेसमा आफूले गरिरहेको काम पनि जित्ने आधार भएको उनको जिकिर छ । गठबन्धनको मत र विगतमा प्रदेशसभा सदस्य हुँदा गरेको काम नै जित्ने आधार भएको पन्तको भनाइ हो ।

अहिले प्रतिनिधिसभातर्फको गठबन्धनको उम्मेदवार बनेका पन्त र स्वतन्त्र उम्मेदवार बनेका ओझाबीचको प्रतिस्पर्धालेसमेत एमाले उम्मेदवार रानालाई सहज हुने देखिएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा गठबन्धनको उम्मेदवार शान्ति अधिकारी र स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीका कारण एमाले उम्मेदवार नन्दकला राना विजयी भएको विश्लेषण गरिन्छ ।

  • आर्थिक सहयोग
  • प्रतिबद्धता
  • स्वतन्त्र उम्मेदवार
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कांग्रेस संसदीय दलद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख बढी सहयोग
एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी
विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार
बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १३ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.