• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • १०. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

रोनाल्डोको एक गल्तीले नकआउट चरणमा पुग्यो दक्षिण कोरिया

  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित

काठमाडौं– दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलले नै दक्षिण कोरियालाई जित दिलायो । जनोब रंगशालामा भएको खेलमा उरुग्वेले घानालाई २–० ले पराजित गर्यो । जसले कोरियालाई विश्वकप २०२२ को नकआउट चरणमा पुर्‍यायो ।

अल जनोबमा खेल सकिएसँगै एजुकेसन सिटीमा कोरियन खेलाडीहरूले अँगालो हाल्दैमा खुसी मनाए । १२ वर्षपछि नकआउट चरणमा पुगेको खुसीयालीमा कोरियन खेलाडी झन्डै दस मिनेट मैदान घुम्दै समर्थक अगाडि पुगेर रमाएका थिए ।

सहआयोजक छँदा सन् २००२ मा स्पेन र इटालीलाई पनि पराजित गर्दै सनसनीपूर्ण रूपमा विश्वकपको सेमिफाइनल पुगेको दक्षिण कोरियाले दक्षिण अफ्रिका (२०१०) यता पहिलोपल्ट समूह चरण पार गरेको हो । ब्राजिल (२०१४) र रुस (२०१८) को संस्करणमा कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।

उरुग्वेविरुद्ध गोलरहित खेलेपछि घानाविरुद्ध रोमाञ्चक खेल ३–२ ले हारेको कोरियाले यसअघि नै अन्तिम १६ को यात्रा पक्का गरिसकेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलविरुद्ध समूहको अन्तिम खेल खेल्ने भएपछि कतारमा पनि उसको चुनौती चाँडै सकिने अनुमान गरिएको थियो ।

रिकार्डो होर्ताले विश्वकप डेब्युको पाँचौं मिनेटमै गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । किम योङ–ग्वोनले २७ औं मिनेटमा कोरियालाई बराबरीमा फर्काए । ब्रुनो फर्नान्डेजसहित केही स्टार खेलाडीलाई आराम दिएको पोर्चुगलले थुप्रै अवसर उपयोग गर्न सकेन । कोरियाले भने संघर्ष जारी राख्यो । र, ह्वाङको निर्णायक गोलमा २–१ को जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गर्‍यो ।

ठीक उही समयमा भएको खेलमा घानालाई उरुग्वेविरुद्ध बराबरीले पनि अन्तिम १६ मा पुर्‍याउने थियो । कप्तान आन्द्रे आयेब पहिलो हाफमा पाएको पेनाल्टीमा चुकेपछि घानालाई गाह्रो भएको थियो । त्यसपछि गियोरगियन डी आरासकाएटाले २६ र ३२ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए । तर, सन् १९३० र १९५० को विश्वकप जितेको टिमलाई नकआउटमा पुर्‍याउन त्यो स्कोर पर्याप्त भएन । थप एक गोल गरेको भए समीकरणको पटकथा उरुग्वेकै पक्षमा कोरिने थियो ।

कोरिया नकआउटमा पुग्नुमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको ठूलो हात छ। रोनाल्डोले गरेको एक गल्तीकै कारण कोरियाले कम्ब्याक गरेको हो। गए राति भएको खेलमा वास्तवमै कोरियाको जितमा क्रिष्टियानो रोनाल्डोको योगदान थियो। खेलको सुरुवातमै कोरिया १ गोलले पछि परेको थियो।

तर २७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्काउन सफल भयो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङग्वनले गोलमा परिणत गरेका थिए। कर्नर बललाई रोनाल्डो क्लियर गर्नबाट चुकेका थिए।

१२ वर्षअघि लुइस स्वारेजले गोल नजिक पुगेको बल हातले रोकपछि पाएको पेनाल्टीमा असमोह जियान गोल गर्न चुकेका थिए, जसले घानालाई सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बन्नबाट रोकेको थियो । यसपाली अन्तिम १६ प्रवेशको होडमा पनि घानाले उस्तै असफलता बेहोर्‍यो । सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा उरुग्वेसँग हारेयता घानाको चुनौती समूह चरणमै समाप्त हुँदै आएको छ ।

कोरिया र उरुग्वेले ४–४ अंक बनाए । तर, धेरै गोल गरेको आधारमा कोरिया समूह एच उपविजेता भएर नकआउट चरणमा छनोट भएको हो । १२ वर्षअघि सेमिफाइनल पुगेको उरुग्वे त्यसयता पहिलोपल्ट समूह चरणबाटै बाहिरिएको हो।

  • विश्वकप फुटबल
शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकार तथा समाजसेवी रावलद्वारा १५ खेलाडीलाई स्पोर्ट्स ड्रेस वितरण
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने
फिफा विश्वकप २०२६ : १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
धनगढीमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै
रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुने
नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीका खेलहरू अब धनगढी रंगशालामै हुने

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.