• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

पीएनजीसँग यूएईको लगातार तेस्रो हार

  •   शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामा यूएई पपुवा न्यूगिनी९पीएनजी०सँग लगातार तेस्रो पटक पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२.२ ओभरमा १सय ९० रन बनाएर अलआउट हुँदा पीएनजीले ५६ रनको जित निकाल्यो ।

यसअघि, यूएई आफ्नै मैदानमा पीएनजीसँग दुईपटक पराजित भएको थियो । यूएईका लागि दोस्रो नम्बरमा क्रिजमा आएका आर्यन लाक्राले सर्वाधिक ५१ रन योगदान गरे । उनले, ७२ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गरे । ओपनर मोहमद वासिम २७ बलमा ४ चौका र तीन छक्काको मद्दतमा ४१ रनमा क्याचआउट भएका थिए । यस्एईका लागि निरन्तर राम्रो स्कोर बनाईरहेका अर्का ओपनर आसिफ खान ११ रनमा आउट भए ।

चुन्दाङ्गापोयल रिजवान र जावार फरिद समान १९ रन बनाएर पभेलियन फर्कँदा कार्थिक मेयाप्पनले १४ रन जोडे । त्यो बाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पीएनजीका रिले हिकुरेले सर्वाधिक तीन विकेट लिए । काबुआ मोइरा र कप्तान आसाद भालले समान दुई विकेट लिँदा सिमोन कामिआ र नोर्मान भानुवाले एक–एक विकेट लिए ।

यसअघि, पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पार्यो ।पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे ।

ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए । हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर आर्यन अफजल खानको बलमा बोल्डआउट भए । शिर्ष क्रमका तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा मध्उ क्रमका चाड सोपर र नोर्मान भानुवाले समान १० रन योगदान गरे । पीएनजीका अन्य ब्याटले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । जाहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए ।

पीएनजीसँगको हार पछि यूएईलाई शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन बाँकी तीन खेल जित्नै पर्ने दवाव रहेको छ । यूएईले दोस्रो खेल आईतबार नेपालसँग खेल्ने छ ।पीएनजी पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

  • यूएई
शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने
फिफा विश्वकप २०२६ : १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
धनगढीमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै
रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुने
नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसीका खेलहरू अब धनगढी रंगशालामै हुने
निसर्ग हस्पिटल बर्का भजहर कपको उपाधि नेम्स क्लवलाई

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.