• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

एमाले सुदूरपश्चिम अधिवेशन : कञ्चनपुरमा केही पदमा सर्वसम्मत, कतै चुनाव स्थगित

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित

कञ्चनपुर- नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन लागि कञ्चनपुरमा केही पदमा सर्वसम्मत चयन भएका छन् भने कतै चुनाव नै स्थगित भएको छ।

२१ र २२ असोजमा हुने एमाले प्रदेश अधिवेशनका लागि सोमबार प्रदेशभरिका पालिकामा सम्मेलन प्रतिनिधि छनोट कार्यतालिकाअनुरूप कञ्चनपुरमा समेत कतै सर्वसम्मत, कतै चुनाव त कतै स्थगित भएको हो। बेलौरी, भीमदत्त, लालझाडी, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुरमा प्रतिनिधि छनोट सर्वसम्मत भएको थियो।

बेलौरीमा पल्लवराज भट्ट, लालबहादुर शाही, करमशाय राना, बलदेवसिंह बुडाल, कौशिला खरेल, चित्रादेवी चौधरी, उपेन्द्र बहादुर शाही, भीमदत्त नगरमा प्रशान्त भट्ट, विष्णु कँडेल, हिरा चन्द, प्रमानन्द जोशी, महेश पन्त, शंकर जोशी, लक्ष्मी विक, नन्दा धामी, कमला भट्ट (जोशी), लालझाडीमा निर्मल राना, खेमराज ओझा, शुक्लाफाँटामा रणबहादुर महरा, लोकेन्द्र ऐरी, ईश्वरा कुँवर चयन भएका छन्।

यस्तै, पुनर्वासमा फैरु तामाङ, ताला लामा तामाङ, रमेश थापा, शारदा विष्ट र पूर्णा गुरुङ छनोट भएका छन्। कृष्णपुरमा जिल्ला कावा अध्यक्ष लक्ष्मी बुढा, नगर अध्यक्ष गणेशसिंह ऐरी, प्रदेश सचिवालय सदस्य बचन सिंह, प्रदेश सदस्य सुरेन्द्र बमसहित मोहनसिंह रावल, धनशेरबहादुर सिह, भजन राना, दिलसरा खत्री, सुरेश विक, नन्द सुनार, धर्मा विक छनोट भएका छन्।

एमाले कञ्चनपुरका नेताहरूका अनुसार बेलडाँडीमा सहमति नभएपछि चुनावी प्रक्रियाबाट प्रदेश प्रतिनिधि छनोट गरिएको छ। बेलडाँडीमा लालबहादुर रावत, अभिमान थापा, वसन्ती जोशी निर्वाचित भएका छन्।

रावतले एक सय ४८, थापाले एक सय ४६, जोशीले एक सय २० मत ल्याएका थिए। मोहन गिरी एक सय तीन, कमलादेवी कार्की ९५ पराजित भएका छन्। कुल तीन सय सय ७८ मध्ये दुई सय १८मत खसेका थिए।

जनमोर्चाबाट एमाले प्रवेश गरेका थापा निर्वाचित र माओवादीबाट एमाले प्रवेश गरेका गिरी पराजित भएका छन्। दलितबाट नरबहादुर विश्वकर्मा, भारमल सुनारसहित सर्वसम्मत भएका छन्। बेदकोटमा युवातर्फ नरेशसिंह मात्रै सर्वसम्मत चयन भएका छन्।

बेदकोटमा आवश्यकताभन्दा बढी आकांक्षी भएपछि विवाद हुँदा मंगलबार मात्रै प्रतिनिधि चयन हुनेछ। एमाले बेदकोटका नगर अध्यक्ष हरिश भाटले आकांक्षी बढी भएपछि सहमतीय आधारमा प्रतिनिधि चयन हुन नसकेपछि स्थगित गरिएको बताए।

दोधाराचाँदनीमा दुईपटक प्रयास गर्दा पनि सर्वसम्मत नभएको नेताहरूले बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनमा कञ्चनपुरबाट नेतृत्वका लागि हालसम्म एमाले सुदूरपश्चिम प्रदेशका सचिवालय सदस्य तथा युवा संघका पूर्वअध्यक्ष बचन सिंह मात्रै देखिएका छन्।

नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले पार्टीको नीति, निर्देशनअनुरूप सकभर सबै पालिकामा सर्वसम्मत चयन गराइने बताए। कहीँकतै त्यस्तै परिस्थिति आए मात्रै चुनावी प्रक्रियाबाट अघि बढाइने उनको भनाइ छ। स्थगित भएका पालिकामा आजै टुंगो लाग्ने सचिव भट्टले बताए।

 

  • एमाले सुदूरपश्चिम अधिवेशन
मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.