• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

डोटी र बैतडीमा खुलेन सुपथ मूल्य पसल

  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित

डोटी- दशैँ र तिहारलाई मध्यनजर गर्दै सञ्चालन हुने सुपथ मूल्य पसल डोटीमा सञ्चालन नहुने भएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले डोटी र बैतडी जिल्ला बाहेकका सुदूरपश्चिम प्रदेशका सात जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

मंसिर ३ गतेसम्म सञ्चालन हुने पसलहरूमा आइतवारदेखि मूल्य सूची सहित सञ्चालनमा आइसकेका छन् । डोटी र बैतडीमा भने यस्ता पसल सञ्चालन नहुने भएका छन् ।

बैतडी र डोटी जिल्ला रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले चामल बिक्री गर्न सुपथ मूल्य पसल चलाउन नसकेको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीका कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् । पसल सञ्चालन भएको ठाउँमा सुपथ मूल्य पसलबाट उपभोक्ताले चामलमा प्रति किलो ७ रुपैयाँ छुट पाउने बस्नेतले बताइन् ।

‘खाद्य तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ’ उनले भने ‘कम्पनीले बडा दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्नेछ ।’

खाद्य तथा व्यापार कम्पनी मार्फत सरकारले यो वर्ष दुई किसिमको चामल सहुलियत मूल्यमा बिक्रीमा राखेको छ । कम्पनीले अरुवा मोटा चामल प्रति किलोग्राम ४६ रुपैयाँमा बिक्री गर्ने छ ।

जबकि मोटा चामलको बजार मूल्य ५३ रुपैयाँ प्रति किलोग्राम छ । त्यस्तै, स्टिम जिरा मसिनो चामलको बजार मूल्य ९० रुपैयाँ प्रति किलोग्राम रहेकोमा खाद्य कम्पनीले ८३ रुपैयाँ प्रति किलोग्राम मूल्य तोकेको छ ।

 

  • सुपथ मूल्य पसल
बुधबार, असोज २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु
सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

समाचार

सबै

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.