• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बझाङ केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गयो

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित

बझाङ- असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर गएको ६।३ रेक्टर स्केलको भुकम्पपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भुकम्प राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर एक साताको अबधीमा मात्र ५१३ पटक भुकम्पका पराकम्पन गएकाले भुकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको छ ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्प बिज्ञसहितको टोलीले सदरमुकाम चैनपुरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भुकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन समेत आमनागरिकलाई आग्रह गरेको छ ।

भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय बर्षयता पश्चिम नेपालमा भुकम्प नगएको र ठूलो शक्ति सञ्चित भएर बसेका भुकम्पसम्बन्धी बिभिन्न अध्ययनले देखाएकाले भुकम्प जतीखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताए ।

उनले असोज १६ गते यता मात्र बझाङमा केन्द्रबिन्दु बनाएर ४१३ वटा साना तथा ठूला पराकम्पन गएको बताउँदै भुकम्प कहिले, कती र कहाँ आउनसक्छ भन्नेबारे अहिलेसम्म अध्ययन समेत भइनसकेकाले भुकम्पको जोखिम कायम रहेको बताए । उनले ठूलो भुकम्पबाट आउन सक्ने शक्तिसँग लड्न सक्नेखालको भौतिक संरचना नरहेकाले भुकम्पमा सुरक्षित भएर बस्ने बिकल्प नरहेको बताए ।

भुकम्पसँग सम्बन्धित जानकारी तथा अध्यायनको अनुभव समेत सुनाउँदै उनले यो क्षेत्र भुकम्पको उच्च जोखिममा रहेकाले यसको दीर्घकालिन समाधानका लागि तीनै तहका सरकारले बेलैमा सोच्नुपर्ने समेत उनको सुझाव छ । सरकारले अब बनाउने संरचनाहरु भुकम्पमैत्री बनाउनमा जोड दिनुपर्ने, सरकारले भवन संहिता ऐन ल्याइसकेकाले त्यसको प्रभाबकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

समान्यतया दुई–तीन महिनासम्म भुकम्पका पराकम्पन नरोकिने र ठूलो भुकम्पको समेत जोखिम रहेकाले यसको सबैभन्दा बढी सुरक्षित रहनुपर्ने बताए । दुई रेक्टरस्केल मात्र बढी हुँदा त्यसले एक हजार गुना बढी कम्पन हुनेहुँदा सबैले सुरक्षित रहने उपायका साथै अब बन्ने संरचना भवनसंहिता ऐनअनुसार तथा भुकम्पमैत्री बनाउन जोड दिन सबैलाई आग्रह समेत गरे ।

नेपाल बिज्ञान तथा प्रबिधी प्रज्ञा प्रतिष्ठानले बझाङ जिल्लाका बिभिन्न ४ वटा ठाउँमा भुकम्प मापनका लागि सिस्मोमिटर समेत जडान गरेको छ । जिल्लाको तल्कोट, दौलिचौर दुर्गाथली र चैनपुरमा सिस्मोमिटर जडानगरी भुकम्पबारेमा अध्ययन अनुसन्धान गर्न समेत सहज हुने बताइएको छ ।

बिहीबार बिहान १२ बजे २२ मिनेटसमेत सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५।२ म्याग्नीच्युडको भुकम्प गएको थियो । त्यसयता बिभिन्न पटक समेत साना पराकम्पन गएका थिए ।

  • पराकम्पन गयो
बिहिबार, असोज २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.