• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

हमास समुहको आक्रमणमा परी मारिएका दार्चुलाका दिपेशको महाकाली नदीमा अन्त्येष्टी

  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित

कञ्चनपुर- इजरायलमा हमास समुहको आक्रमणमा परी मारिएका दार्चुलाका दिपेशराज विष्टको महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । मृतक विष्टको सोमबार बिहान धार्मिक परम्परा अनुसार कञ्चनपुर स्थित महाकाली नदीमा अन्त्येष्टी गरिएको हो ।

इजरायबाट आइतबार मात्रै काठमाडौँ शव ल्याईएको थियो । आइतबार सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो ।

बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दिपेशको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टी गरिएको छ । दिपेशको सपना महाकाली नदीमै बिलयी भएको छ ।

गत २० असोजमा हमास समुहले ईजरायलमा हमला परेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्ट सहितका १० विद्यार्थीको मृत्यु भएको थियो । मृतक दिपेशका आफन्त एव कञ्चनपुरका विद्यार्थी नेता वीरेन्द्र राज विष्टले धार्मिक परम्परा अनुरुप अन्त्येष्टी गरिएको बताए ।

हमास समुहको हमलामा परेर मृत्युवरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एण्ड अर्न’ कार्यक्रम अन्गर्तत ईन्टन गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन् भने एक जना अझै वेपत्ता भएका छन् ।

२७ भदौँमा ‘लन एण्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थीका लागि अकल्पनिय घटना भएको थियो ।

लेकम गाँउपालिका ५ दार्चुलाका २४ वर्षीय दिपेशराज विष्ट बाल्यकालदेखि नै कञ्चनपुर महेन्द्रनगर बस्दै आएका थिए । बाल्यकालमै बाबु गुमाएका दिपेशराज सानैदेखि नै महेन्द्रनगर बस्दै अध्ययन गर्दै आएका आएका थिए ।

आमा पार्वती विष्ट पहाडकै घरमा बस्दै आएकी छिन् । दिपेशकी आमा लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन् । दिपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्वशिक्षक थिए ।

दिपेशराजले झण्डै १८ बर्ष अघि नै बाबु गुमाएका थिए । बाबु गुमाएकाले उनको काँधमा अभिभावकत्वको पनि जिम्मेवारी थियो । भाई बसन्त राज विष्टले छात्रबृत्तिमा धरान मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै आएका छन् ।

उनी नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आईएस्सी अध्ययन गरेर बिएस्सी एजि विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दै आएका थिए । सानैका बाबु गुमाएका दिपेशराज समझदार विद्यार्थी थिए ।

इजराइल पुगेपछि कान्छी आमा जयन्तीसंग टेलिफोन गरेर आफ्नो काम राम्रो भएको बारे जानकारी गराएका थिए । स्व। दिपेशका ठूलाबाबु हरिराज विष्टले दिपेशराज सानैदेखि मेहनती र नेपाल (स्वदेश) मै केही गर्न खोजेको बताए ।

‘पढ्नेक्रममै उसको स्वदेशमै लोकसेवा लड्ने सोंच थियो, ‘उनले भने, ‘दिपेशराजलाई विदेश भन्दा पनि स्वदेशमै केही गरु भन्ने सोच थियो, विदेशी भूमिमा गएर आफै विलायो, हाम्रो परिवारमा यतिबेला बज्रपात मच्चिएको छ ।’ दिपेशराज गुमाएको पीडाले विष्ट परिवारमा सन्नटा छाएको छ ।

  • हमास समुह
सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

समाचार

सबै

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.