• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

शुक्लाफाँटामा चाडपर्वमा पर्यटक बढे

  •   मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

महेन्द्रनगर- विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कात्तिक महिनाको १२ गते आइतबारसम्म मात्रै शुक्लाफाँटामा चार सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिए ।

“यो महिनाको हालसम्म ३५ जीप सफारीभित्र भएको देखिन्छ,” यादवले भने, “कात्तिक महिना सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दै गएको छ ।” शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुनदेखि जेठसम्म उपयुक्त समय भए पनि यहाँ असोजदेखि नै पर्यटक आगमन सुरु हुन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गे, ३६ वटा पाटे बाघ, १७ भन्दा बढी गैँडा, चार सय ५० प्रजातिभन्दा बढीका चराचुरुङ्गीको वासस्थान हो । साथै मुलुककै ठूलो घाँसे मैदानमा देखिने बाह्रसिङ्गेको झुण्ड यहाँको प्रमुख आकर्षण हो ।

आइतबारसम्म यहाँ चार सय १० आन्तरिक र चार विदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । “गत असोजमा आन्तरिक तथा बाह्य गरी २८ मात्रै पर्यटक यहाँ घुम्न आएका थिए,” यादवले भने, “प्रायः असोजसम्म पानीले गर्दा फाँट पुग्न बाटोको असहजताले पर्यटक आउन कमै हुन्छ ।”

धनगढी, महेन्द्रनगरलगायत घर भई दसैँ–तिहार बनाउन घर बिदा आउने अधिकांश स्थानीय पनि बिदाको सदुपयोग गर्दै शुक्लाफाँटा, झिलमिला ताल, बेदकोट ताल लगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने गर्दछन् । दसैँ र तिहारको समयमा आन्तरिक पर्यटकीय गन्तव्यका साथै यहाँबाट गड्डाचौकी नाका हुँदै भारत उत्तराखण्डको नैनिताल घुम्न जाने सङ्ख्या पनि बढी नै हुन्छ ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितै जोडिएको नेपालको एक मात्र राना थारु सामुदायिक होमस्टेमा पनि पर्यटक आवागमन सुरु भएको छ । होमस्टेका सचिव चेतराम रानाले चाडपर्वसँगै पर्यटक आउने याम सुरु भएको बताए । उनले पर्यटक आउने जाने चहलपहल सुरु भएसँगै होमस्टेको कारोबार पनि वृद्धि हुँदै जाने बताए । “शुक्लाफाँटा, एसियाकै लामो झोलुङ्गे पुलदेखि भाइरलरोडसम्म यहाँबाट नजिक पर्ने भएकाले होमस्टे पाहुनाका लागि राम्रो गन्तव्य हो,” रानाले भने, “दिनभरि पर्यटकीय क्षेत्र घुमेर बेलुकी होमस्टेमा थारु परिवारको स्वाद लिँदै रात बिताउन पर्यटक आउँछन् ।”

उनले राना थारु होमस्टेमा वार्षिक दुई हजारदेखि दुई हजार पाँच सयसम्म पाहुना आउने गरेको बताए । रासस

  • पर्यटक बढे
मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

समाचार

सबै

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.