• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बाढीले बगाएको १० वर्षसम्म पनि नेपाल–भारत सीमा स्तम्भ बनेनन्

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरमा बाढीले बगाएको १० वर्ष बितिसक्दा पनि नेपाल–भारत सीमा मुख्य स्तम्भ बन्न सकेको छैन । २०७० असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमास्थित ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो । उक्त पिल्लर अहिलेसम्म समेत बन्न नसकेको हो ।

उक्त दिन महाकाली नदीमा आएको बाढीले मुख्य सीमा स्तम्भसँगै भीमदत्त नगरपालिका–११ स्थित चौकीसोता क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । सीमा स्तम्भसँगै महाकाली जनज्योति प्राविको भवन समेत पूर्णरूपले बगाएको थियो ।

त्यो क्षेत्रबाट कैयौ परिवार समेत विस्थापित भएका थिए । नेपाल भारत सीमाको मुख्य स्तभको रूपमा रहेको उक्त पिल्लर अहिलेसम्म समेत पुर्नस्थापित हुन नसकेको हो । लामो समयसम्म पिल्लर नराखिँदा भारतीयहरूले सीमा क्षेत्रमा चलखेल गर्दै आएको स्थानीयको आरोप छ ।

उक्त सीमा स्तम्भ राख्न माग राख्दै स्थानीय प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ । तेज रावतसहितका स्थानीयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपाल कुमार अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो । यतिका वर्षसम्म समेत मुख्य सीमा स्तम्भ पुर्नस्थापित गर्नमा राज्यको ध्यान जान नसकेपछि स्थानीयको नाताले सरकारको ध्यानाकर्षण गराएको रावतको भनाई छ ।

उक्त क्षेत्रमा यतिबेला राष्ट्रिय गौरवको आयोजना बन्दैछ । महाकाली नदीमा चार लेनको पक्की पुल बन्नुका साथै बन्दरगाह समेत निर्माणाधीन अवस्थामा छ । सरकारले पुल र पक्की सडक धुमधामका साथ निर्माण गरिरहँदा मुख्य सीमा स्तम्भको समेत कुनै सोधीखोजी नभएको उनको भनाई छ ।

उक्त क्षेत्रबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेका हुन् । उनकै क्षेत्रमा रहेको मुख्य सीमा स्तम्भ बाढीले बगाएको यतिका वर्षसम्म बन्न नसकेको भन्दै त्यो क्षेत्रका स्थानीय आक्रोशित भएका छन् । उनीहरूले जति सक्दो चाँडो सीमा स्तम्भ पुर्ननिर्माण गर्न प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सीडीओ अधिकारीले उक्त क्षेत्रमा तत्काल निरीक्षण गर्ने बताएका थिए । सीमा स्तम्भबारे जानकारी पाएलगत्तै सीडीओ अधिकारीले निरीक्षण गरेर आवश्यक गृहकार्य अगाडि बढाउने बताएका हुन् ।

ँ

  • सीमा स्तम्भ
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.