• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

धनगढीको एनडब्लुएले पायो जापानमा ‘उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेज अवार्ड’

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

धनगढी- पोखरा विश्व बिद्यालयद्वारा सम्बंन्धन प्राप्त धनगढीको नेपाल वस्र्टन एकेडेमी (एनडब्लुए) ले उत्कृट होटल म्यानेजमेन्ट कलेज २०२३ बाट सम्मानित हुदै अवार्ड पाएको छ ।

जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन् ।

अवार्ड ग्रहण गर्दे कलेजका अध्यक्ष सिहंले हजाराँै कलेजहरुका विच अन्र्तंराष्ट्रिय स्तरमा आयोजित कार्यक्रममा संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । उनले भने—‘निरन्तरको मिहनेत, विद्यार्थी, अभिभावक तथा व्यवहारीक शिक्षाका लागी क्याम्पस व्यवस्थापनको लगावका कारण त्यसको प्रतिफल पाएका छौँ’ ।

अध्यक्ष सिंहले सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधिले अगामी दिनहरुमा गुणस्तरीय शिक्षा दिनका लागि थप जिम्मेवारी बढेको बताए । अवार्ड प्राप्तिको श्रेय कलेजका कार्यरत कर्मचारी, प्राध्यापक र बिद्यार्थीहरुलाई जाने भन्दै उंनले सबै बधाईको पात्र भएको भन्दै खुशी व्यक्त गरे ।

उत्कृट शैक्षिक क्रियाकलापका साथै विद्यार्थीहरुको क्षमता र प्रयोगात्मक गतिबिधिमा कलेज व्यवस्थापनले खेलेको भूमिकालाई मुख्य आधार बनाइ अवार्ड प्रदान गरिएको बताइएको छ । हाल कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विध्यार्थीहरु विश्वका विभिन्न तारे होटलहरुमा “पेड इन्र्टनसिप” कार्यक्रम अन्र्तगत काम गरिरहेका छन् ।

कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा।दुर्गा बहादुर सुबेदी, प्रतिनिधि सभाका सांसद टि.एल.चौधरी, एनआरएन जापानका अध्यक्ष नबिन न्युरे लगायत थुप्रै शिक्षाविदहरुको उपस्थिती रहेको थियो ।

शैक्षिक गुणस्तर, सुबिधा सम्पन्न भौतिक पूर्वाधार, विश्व बिद्यालयमै उत्कृस्ट नतिजा, सुबिधा सम्पन्न ल्याबहरु, समयमै बिदेशका पाचतारे होटेल तथा रिसोर्टमा पेड इन्टरन्सिपको ब्यबस्थापन र होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पाँचतारे होटेलमा जब प्लेसमेन्ट लगायतका सुचकहरुलाई आधार बनाएर उक्त अवार्ड दिइएको बताईएको छ ।

करिब १४ बर्ष अघिदेखि ब्यबस्थापन संकाय अन्तर्गत बि.एच.एम. र बि.बि.ए–बि।आई कार्यक्रममा पढाई हुने सुदूरपश्चिमकै पहिलो र एकमात्र यस कलेजले बिद्यार्थीको चाहना अनुसार समय सुहाउँदो सिकाइ प्रणाली अवलम्बन गर्ने, हरेक बिधार्थीलाई नेतृत्वदायी भूमिकामा पुग्न सक्षम बनाउने साथै स्किल डेभलपमेन्ट हुने खालका अतिरिक्त क्रियाकलाप सन्चालनमा बढी जोडदिने भएकोले यस प्रदेश बाट बि.एच.एम पढ्नका लागि काठमाडौं तथा अन्य देश जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । ब्याचलर तहमा बि.एच.एम.विद्यार्थीको पहिलो रोजाई बनेको छ ।

  • एनडब्लुए
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.