• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते

  •   बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित

महोत्तरी- प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ निवासी ३५ वर्षीय शक्ति कुमार पासमान र सोहि ठाउँ निवासी ३२ वर्षीय अजय पासमान गोली लागेर घाइते भएका हुन् । रौतहटको गरुडा नगरपालिका-४ पानी ट्यांकी नजिक लुकिछिपी बसेको अवस्थामा मंगलवार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई महोत्तरी ल्याउँदै गर्दा उनीहरु प्रहरीको नियन्त्रणबाट भाग्ने प्रयास गरेका थिए । सर्लाही प्रहरीले महोत्तरी प्रहरीलाई जिम्मा लगाउने क्रममा उनीहरु प्रहरीको नियन्त्रण बाहिर भाग्न खोज्दा गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए।

प्रहरीले चलाएको १० राउण्ड मध्ये तीन राउण्ड गोली उनीहरुको दाहिने तिघ्रामा लागेको डिएसपी गिरीले बताए । घाइते भएका दुवैजना कुख्यात डाँका रहेको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध नेपालमा करिव एक दर्जन मुद्दा दर्ता भएको र भारतमा समेत अनेकौ मुद्दामा उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालै महोत्तरीमा भएका विभिन्न लुटपाटका घटनामा उनीहरुको गिरोहको संलग्नता देखिएको छ । घाईतेहरुको प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था हाल सामान्य रहेको र तिघ्राबाट गोली निकालिएको चिकित्सकले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले पक्राउ परेकाहरुसंगै लुटपाटमा संलग्न थप व्यक्तिहरुको समेत पहिचान भइसकेको र उनीहरुलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । पक्राउ परेकाको गिरोह विभिन्न ठूला लुटपाट र ज्यान मार्ने मुद्दामा संलग्न रहेको मल्लले बताए । उनीहरुको साथबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल र सो मा लाग्ने ४ थान गोली समेत बरामद गरेको छ ।

प्रहरी नियन्त्रणबाट उनीहरु भाग्न खोज्दा समात्ने क्रममा दुईजना प्रहरी समेत सामान्य घाईते भएका छन् । सहायक हवल्दार संजय जयसवाल र प्रहरी जवान श्याम किशोर गिरी सामान्य घाइते भएको प्रवक्ता डिएसपी गिरीले बताए ।

  • गोली लागेर
बुधबार, कार्तिक २९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.