• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बाजुराका पहिरो जोखिम बस्तीमा साइरन जडान

  •   शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरो जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन० जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन० जडान गरेको हो ।

पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डर डरैले सधैँ बर्खाका रात काट्दै आएको बूढीगङ्गा नगरपालिका –२ बजेडीका स्थानीय दिनेशराज जैशीले बताए । उनले भने, “ अव पहिरोको आएको नआएको कुरा पहिला थाहा हुने गरी गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन ९साइरन ० जडान भएपछि त्यो डर हटेको छ । ”

बर्खाको समय पहिरोका कारण यहाँका घर पनि बिस्तारै तल सर्ने गर्दछन् । यसरी घर तल सरेपछि कुन रात आफू पनि पहिरोमा पुरिने हो भन्ने मनमा डर हुन्थ्यो । अहिले गाउँमा दुई वटा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) मेसिन जडान गरेपछि पहिरो आएको बेला भागेर ज्यान बचाउने सकिने जैशीले बताए ।

२०२२ देखि २०८० सम्म बजेडीका स्थानीयवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् । भने १३५ घर परिवार अझैँ पहिरोको उच्चजोखिममा रहेका छन् ।

यहाँका स्थानीयले बस्ती स्थानान्तरणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकार सँग धेरै पटक माग राख्दै आएको भए पनि अहिले सम्म कतैबाट यो कुराको सुनुवाइ नै भएको छैन् । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ । भने अझैँ पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था रहेको छ ।

यहाँका स्थानीयलाई पहिरोबाट जोगाउनका लागि नगरपालिका र साहास नेपालको आर्थिक सहयोग र राम लक्षण प्रालिको प्राविधिक सहयोगमा गाउँमा पहिरो पूर्व सूचना दिने मेसिन (साइन) जडान गरिएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडा सदस्य धर्मराज जैशीले बताए ।

उनले भने, “यो मेसिनले पहिरो गएको बेला झन्डै एक किलो मिटर टाढा सम्म आवाज दिन्छन् । त्यो आवाजले पहिरो गएका बेला यहाँका स्थानीयलाई भाग्न सहज हुन्छ ।” मेसिनले पहिरो आएको बेलामा आवाज दिने गरेपछि यहाँका स्थानीय पहिरोबाट बच्न सक्ने सम्भावना धेरै रहेको वडा सदस्य जैशीले बताए ।

बाजुराका अधिकांश गाउँ बस्ती पछिल्लो समय पहिरोको जोखिममा रहेका छन् । ती बस्तीमा पहिरो गएको बेला भाग्न सहज हुने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गर्न निकै आवश्यक देखिन्छ ।

बाजुरामा यस्तो मेसिन अहिले सम्म कतै जडान गरिएको छैन । यो बाजुरा जिल्लाकै सबै भन्दा पहिलो साइरन मेसिन जडान गरिएको राम लक्षण प्रालिले जनाएको छ । यो मेसिनले पहिरो आएको बेला झन्डै एक किलोमिटर टाढा सम्म आवाज दिने गर्छ । बजेडीका स्थानीयलाई मात्र नभई खप्तड छेडे दह गाउँपालिकाको गुइबनबासीलाई समेत पहिरोबाट सतर्क गर्न सक्ने राम लक्ष्मणले बताए । गोरखापत्रबाट

  • साइरन जडान
शुक्रबार, मङि्सर ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.