• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मध्य पहाडी लोकमार्ग अभियानको तयारीमा जुट्यो डोटी एमाले

  •   सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

डोटी- मंसिर १४ गतेदेखि सञ्चालन गर्ने झुलाघाट-चिवा भन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ को लागि नेकपा एमाले डोटी तयारीमा जुटेको छ । जिल्ला कमिटीको बैठकले एक मूल र ११ वटा उपसमिति गठन गरेको छ । पार्टीका जिल्ला इन्चार्ज लीला भण्डारीको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन भएको एमाले डोटीका सचिव शेरबहादुर मल्लले जानकारी दिए ।

‘जिल्ला इन्चार्ज संयोजक रहने गरी मूल व्यवस्थापन समिति गठन भएको छ’, मल्लले भने, ‘समितिमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका अध्यक्षहरु र पार्टीका पालिका कमिटी अध्यक्षहरु सदस्य रहेका छन् ।’

यस्तै अभियान व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरिएको मल्लले बताए । जसअन्तर्गत जिल्ला कमिटी उपाध्यक्ष मञ्जु मलासीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सिद्धराज जोशीको संयोजकत्वमा आवास व्यवस्थापन, जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लको नेतृत्वमा जनपरिचालन, जिल्ला कमिटी सदस्य झलक पालीको संयोजकत्वमा प्रचारप्रसार र जिल्ला कमिटी उपसचिव कृष्णबहादुर खड्काको संयोजकत्वमा यातायात व्यवस्थापन उससमिति गठन गरिएको छ ।

पार्टी जिल्ला कमिटी सदस्य डम्मरसिं डौडीको संयोजकत्वमा स्वयंसेवक परिचालन, प्रदेश समिति सदस्य भरत बोहराको संयोजकत्वमा मञ्च व्यवस्थापन, जिल्ला कमिटी सचिव मल्लको नेतृत्वमा खाद्य व्यवस्थापन, उपसचिव तेजबहादुर डुम्रेलको नेतृत्वमा अतिथि सत्कार, प्रदेश कमिटी सदस्य पदमराज भट्टको संयोजकत्वमा स्वागत द्वार व्यवस्थापन र प्रदेश कमिटी सदस्य मदन भण्डारीको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको सचिव मल्लले बताए ।

अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका ९ वटै पालिकाका कमिटीलाई मंसिर ९ गतेभित्र बैठक बसी आवश्यक योजना बनाउनसमेत बैठकले निर्देशन दिएको उनलले जानकारी दिए । बैतडीको झुलाघाटबाट सुरु हुने अभियानअन्तर्गत मंंसिर १५ गते डोटीमा आमसभा हुने एमाले डोटीका अध्यक्ष चक्र मल्लले बताए । आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

जिल्ला अधिवेशन सर्‍यो

अभियानले गर्दा एमाले डोटी जिल्ला अधिवेशन ३ महिना पर धकेलिएको छ । नेताहरु सबै अभियानमा व्यस्त हुने भएका कारण अधिवेशनलाई पर सार्नु परेको सचिव मल्लले बताए । यसअघि मंसिर २१ र २२ गते तय भएको अधिवेशन अब चैत २ र ३ गते गर्ने निर्णय भएको उनले जानकारी दिए ।

पहाडी क्षेत्रको विकासका समस्याहरूको पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको सन्दर्भमा पार्टी स्थापनायता गरेका कामहरूका बारेमा नागरिकलाई सुसूचित गर्ने, समाजमा देखिएको निराशा र असन्तुष्टि चिर्ने उद्देश्यले मध्य पहाडी लोकमार्ग अभियान ३ सातासम्म चल्ने एमालेले जनाएको छ ।

  • मध्य पहाडी लोकमार्ग
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.