• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अझै पाएनन् कैलालीका जैसीले क्षतिपूर्ति

  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

काठमाडौँ — प्रहरीको गोली लागेर घाइते भएका कैलालीका विरेन्द्र जैसीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकहप्ताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि चार महिना बितिसक्दा समेत नपाएको गुनासो गरेका छन् । जैसीले यस अघि पनि क्षतीपुर्तिको आश्वासन पाएका थिए । गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलाएको थियो ।

उपचार खर्च नै नपुग्ने गरी क्षतिपूर्ति दिएर सरकारले बेवास्ता गरेको भन्दै थप क्षतिपुर्तिको माग राख्दै गत असार १ देखि काठमाडौंको माइतीघर मण्डलामा अनसन थालेका थिए । असार २५ मा अनसन तोडाउँदै गृहमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका थिए ।

‘मन्त्री ज्यूले एक हप्ताभित्र काम गर्छु, म काम गर्नको आएको हुँ अरु बोल्छन्, म काम गर्छु भन्नुभएको थियो, अनसन तोडिसकेर बुझ्न जादा कहिले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवले रोक्नुभएको छ, कहिले क्याविनेट बैठक बसेको छैन भन्ने, चार महिनादेखी त्यही भन्नुभयो,’ जैसीले भने ।

उनले यस बिषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का मुख्य सचिव बैकुण्ठ अर्यालसंग भेट र टेलिफोन गरे । मुख्य सचिव अर्यालले पनि मन्त्रीकै शैलीमा ‘कहिले क्याविनेट बैठक बसेको छैन, दुइचार दिनमा कल गर्छु, कहिले आज गर्छु’ भनेर आलटाल गर्दै आएको जैसीले गुनासो पोखे । मुख्य सचिव अर्यालले जैसीलाई क्षतीपुर्ति उपलब्ध गराउनका लागि औपचारिकता दिन बाँकी रहेको बताए ।

२६ बर्षिय जैसीको घर कैलाली जानकी गाउँपालिका–८ मा पर्छ । सात बर्ष अघि काठ तस्करसंगको झपडमा प्रहरीलाई बचाउने क्रममा प्रहरीबाटै गोली प्रहारले शख्त घाइते भएका थिए । त्यतिखेर सरकारले जैसीको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको थियो ।

तर, उचित क्षतिपुर्ति नपाएर र उपचार खर्च व्यहोर्न नसकेर स्वास्थ्य स्थिती पनि कमजोर बन्दै गएपछि गत असारमा अनसन बसेका थिए । अनसनकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि वीर अस्पताल र प्रहरी अस्पताल समेत लगिएको थियो ।

 

 

  • जैसीले क्षतिपूर्ति
सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.