• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

बझाङमा ठेकेदार सम्पर्कविहीन भएपछि आयोजना अलपत्र

  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित

बझाङ- ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र पारी सम्पर्कविहीन हुँदा करोडौँ मूल्यको सडक आयोजना अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको खप्तड पर्यटकीय सडकको निर्माण कार्य रोकिएको हो । खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश बझाङको प्रमुख सडक समेत रहेको कुचेखोला सिल्कावाडा लम्तडा सडक र दारुगाउँ लोखडा पर्यटकीय सडकको निर्माण कार्य तीन वर्षदेखि रोकिएको छ ।

स्थानीयले पटक–पटक सडकको निर्माण सुचारु गर्न पूर्वाधार विकास कार्यालय बझाङमा समेत पटक–पटक धाउँदै आएको भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रदेश सरकारले खप्तड पर्यटकीय सडकको नाममा २०७६ सालमा बजेट विनियोजन गरी पूर्वाधार विकास कार्यालयमार्फत बोलपत्र आह्वान गरी निर्माण कार्य सुरु गरेको थियो ।

कार्यालयले बोलपत्रमार्फत दारुगाउँ लोखडा पर्यटकीय सडक निर्माणका लागि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजार २ सय १८ मा ट्रयाक खोल्न भन्दै २०७७ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता गरेको केही समय निर्माण कम्पनीले काम गरेको भए पनि बिचैमा काम छाडेर सम्पर्कविहीन भएपछि निर्माण कार्य अलपत्र परेको हो ।

उक्त निर्माण कम्पनीले काम गरेअनुसार ९ लाख ८४ हजार ८ सय ६९ रुपियाँ भुक्तानी समेत लिएको छ । यस सडकखण्डको काम २०७९ असार ३१ गते सम्पन्न गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले यस सडकखण्डको काम अलपत्र अवस्थामा छ ।

स्थानीय नागरिक र स्थानीय सरकारले पटक–पटक ताकेता गरे पनि निर्माण कम्पनीको ठेकदार सम्पर्कमा नआएका कारण काम अलपत्र अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापाले बताए । आफूहरूले समेत धेरै पटक ताकेता गर्दा पनि ठेकदार र पेटी ठेकदार सम्पर्कमा नआएका कारण समस्या भएको उनको भनाइ छ ।

उनले ठेक्काको योभन्दा अघि म्याद थप नभई बैङ्क ग्यारेन्टीको समेत म्याद सकिएकाले ठेकेदार कम्पनीलाई कारबाही गर्ने कुनै अधिकार नभएको समेत बताए । तत्कालीन समयमा किन म्याद थप नगरी बैङ्क ग्यारेन्टी थप नगरेको भन्ने प्रश्नमा उहाँले आफू अहिले सरुवा भएर आएकाले त्यतिखेर कार्यालयको कमजोरीका कारण यस्तो भएको समेत बताए ।

सडकको केही ट्याक खोलेर ठेकदार सम्पर्कविहीन बनेपछि वडा ३ का स्थानीयले काम गरेको पैसा नदिएको भन्दै ठेकेदारका प्रतिनिधि शेरबहादुर खड्काको ट्याक्टर समेत नियन्त्रणमा लिएर अहिले लम्तडामै कब्जा गरिराखेका छन् । सो ट्याक्टर समेत सडकमा अलपत्र छ ।

यस सडकखण्डमा काम गरेका यहाँका स्थानीय बासिन्दाले आफूहरूले गरेको श्रमको समेत पैसा नपाएको स्थानीय तथा समाजसेवी मेखराज रावलले बताए । उनले भने, ‘निर्माण कम्पनीले काम अघि बढाउनुपर्छ कि ठेक्का रद्द गरेर स्थानीय सरकारले पनि काम गर्न सक्ने वातावरण पूर्वाधार विकास कार्यालयले वातावरण सिर्जना गरी दिनुपर्छ । यो सडक लोखडासम्म पुगाउन सक्यो भने खप्तड जान बढीमा २ घण्टा मात्र पैदल हिँड्दिनुपर्ने हुन्छ ।’

यसमा पूर्वाधार विकास कार्यालयको समेत संलग्नता रहेको स्थानीय बासिन्दा तथा जिल्ला समन्वय समितिका सदस्य टोपबहादुर खड्काको बुझाइ छ । उनका अनुसार पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गर्दा र भुक्तानी गर्दा ठेकेदार कम्पनीबाट धरौटी राख्नु पर्ने, बैङ्किङ धरौटी भए नभएको जानकारी लिनुपर्ने हुन्छ ।

समयअघि जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी बिस्वमित्र कुइँकेल, डिएसपी भरतबहादुर शाह, स्थानीय जनप्रतिनिधि खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णुबहादुर थापा, जिल्ला समन्वय समिति सदस्य स्थानीय बासिन्दा टोपबहादुर खड्का, वडा अध्यक्ष गौरी बोगटी, पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालगायतको टोलीले सडकको स्थलगत अनुगमन गरेको छ । गोरखापत्रबाट

  • आयोजना अलपत्र
बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.