• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

रुस–युक्रेन युद्धमा मारिएका शाहको कुशको शव बनाइ अन्त्येष्टि

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित

टीकापुर- रुस–युक्रेन युद्धमा रुसको तर्फबाट खटिएका टीकापुरका भरतबहादुर शाहको कुशको शव बनाइ कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ । गत मङ्सिर ११ गते रुसको तर्फबाट युक्रेनको भूमिमा खटिएका बेला ड्रोन आक्रमणमा परी ज्यान गुमाएका शाहको मृत्यूको पुष्टि साथीबाट ढिलो भएकाले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार थालिएको उनका बुबा कुलबहादुर शाहले बताए ।

शाहसँगै कार्यरत नेपाली साथीले शव गाडेको आफ्नै आँखाले देखेको बताएपछि मात्र विश्वास गरेर अन्तिम संस्कार भइरहेको छ । युद्ध भूमिमा रहँदा सम्पर्कविहीन भए पनि घाइते भएर अस्पताल पुगेका बेला शाहका साथीले नेपालमा सम्पर्कगरी जानकारी गराएका हुन् ।

शाह २०८० साउन ३० गते संयुक्त अरब इमिरेट्सको दुवईबाट एक हप्ताको लागि कमन टुरिष्ट भिषामा मस्कोस्थित निकुलीनस्कायामा गएका देखिएको छ । रुस पुगेर रुसी सेनामा प्रवेश गरेका शाहको ठेगाना संयुक्त अरब इमिरेट्सको अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी भनेर राखिएको छ ।

३६ वर्षका शाह साढे तीन वर्ष अघिदेखि दुबई पुलिसमा काम गरिरहनु भएको थियो । नेपालमा दश वर्ष ट्राफिक प्रहरीको जवान पदमा काम गरेका थिए । “मैले त द्वन्द्व भइरहेको ठाउँमा नजाऊ भनेको थिएँ, रुस पुगेपछि पनि फर्किहाल भनेको थिएँ, छोराले मानेन धोका भयो” बुबा कुलबहादुर शाहले भने, “मासिक चार लाख तलब हुन्छ छ, महिनापछि मासिक १८ लाख तलब हुने भनेपछि फर्काउन सकिएन छोराको ज्यानै गयो दलालले साढे चार लाख लिएर रुस पठाएको हो ।” मृतक शाहका चार वर्षको छोरा र डेढ महिनाकी छोरी छन् ।

शाहले रुस पुगेपछि दुईलाख ५० हजार रुपियाँ घर पठाएको र त्यहाँको अवस्था नाजुक भएकाले भाग्नु परेमा तयारी गर्ने भनेर अरु पैसा पठाउनु भएको थिएन । शाहसँग ३० जनाको समूह रहेको र त्यहाँ ठूलो संख्यामा नेपाली रहेका बताएका छन् ।

सरकारी निकायसँग कुनै सम्पर्क नभएको र ज्यान गएका शाहको बारेमा जानकारी गराउन र बालबच्चाको सहयोगका लागि रुस सरकारसँग क्षतिपूर्तिका लागि पहल गरिदिनुपर्ने सल्लाह भएको उनका छिमेकी कमलेश बोहराले बताए । शाहको मृत्यूको खबरले टीकापुर नगरपालिका –१ नयाँ टीकापुर गाउँ शोकमग्न छ । शाहको यात्रासम्वन्धी अन्य कागजात घरमा नरहेको र उनले बोकेको झोला रुसी सेनाका कमाण्डरको साथमा रहेको बताइन्छ ।

  • मारिएका शाह
सोमबार, पुष ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.