• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

वैद्यनाथ गुठी जग्गा विवाद, मन्दिरमा तालाबन्दी

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

अछाम- अछामको वैद्यनाथ मन्दिरमा स्थानीयले तालाबन्दी गरेका छन्। गुठी जग्गा विवादका कारण वैद्यनाथ गुठी जग्गा पीडित सरोकार समितिले आज मन्दिरको मुल गेटमा तालाबन्दी गरेका हुन्। समितिले बिहान ८ बजेदेखि ११ बजेसम्म तालाबन्दी गरेका हुन्। ३ घण्टापछि ताला खोलिएको समितिका सचिव प्रेमनाथ योगीले बताए। साँफेबगर नगरपालिका-१ वैद्यनाथ, वडा नम्बर २ श्रीकोट,वडा नम्बर ९ बुढाकोट र चौरपाटी गाउँपालिका-४ को मदने क्षेत्रका स्थानीयले आफूहरूलाई अन्याय परेको भन्दै विरोधमा उत्रिएका छन्।

आफूहरूले शान्तिपूर्ण विरोधका कार्यक्रमहरू गरिरहेको योगीले बताए। उनले भने, ‘हामीले शान्तिपूर्ण तरिकाले विरोध जनाइरहेका छौं, सरकारले हामीलाई कडा खालका कार्यक्रम गर्न बाध्य नबनाओस् , हामीले बनाएको, संरक्षण र रेखदेख गर्दै आइरहेको मन्दिर हो, यो मन्दिरको राम्रो चाहेका छौ हामीले, मन्दिरलाई अशान्त बनाउने स्थिति सरकारबाट हुँदैछ।’

वर्षौंदेखि नेताहरूबाट पनि आश्वासन मात्र पाउने गरेको उनीहरूले गुनासो गरे। पीडितहरूले फेरि दोस्रो चरणको विभिन्न संघर्षको कार्यक्रम समेत अगाडि सारेका छन्। उनीहरूले गत भदौ १७ गते पहिलो चरणको संघर्षका कार्यक्रमहरू गरेका थिए। आफ्नो व्यक्तिगत जग्गा गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थान काठमाडौं र नेता मन्त्रीकोमा धाउने गरेका छन्। गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले गत वर्ष पुष १२ गते विभिन्न व्यक्तिले आफ्नो भनि दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको थियो।

उक्त फैसलाका विरुद्ध स्थानीयहरू विरोधमा उत्रिएका छन्। पीडित १ सय ७१ परिवारले गुठी संस्थानको विरुद्ध काठमाडौं जिल्ला अदालतमा गत भदौमा मुद्दा दायर गरेका कृष्ण विकले जानकारी दिए। भोलि फेरि ८ घण्टा तालाबन्दी गर्ने कार्यक्रम रहेको उनले बताए। उनले भने, ‘मागको सुनाइ नभए हामी मन्दिरमा अनिश्चितकालका लागी तालाबन्दी गर्न बाध्य हुनेछौं।

हामी जस्तो गरिबलाई जबरजस्ती सकुम्बासी बनाउने षडयन्त्र भइरहेको छ, हाम्रो जग्गा हामीलाई दिनु पर्यो। गुठीको जग्गा त पहिले नै टाठाबाठाहरूले मिलेर आफ्नो नाममा गरिसके अहिले व्यक्तिगत जग्गा गुठीमा पारिएको छ।’ सरकारले हेरफेर नै नगरी रैकर जग्गालाई समेत गुठीमा राखेपछि कतिपयको उठिबास लाग्ने अवस्था रहेको विकले बताए। उनीहरूले मन्दिर परिसरमा नाराबाजीसहित धर्ना दिएका छन्।

  • वैद्यनाथ गुठी
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.