• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

माधव नेपाललाई पनि प्रधानमन्त्री बनाउनु पर्छ : सहमहामन्त्री पाण्डे

  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित

कैलाली- नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताएका छन् । धनगढीमा आइतवार प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा भएको सहमति अनुसार प्रचण्डसँग एक वर्ष मात्रै समय रहेको उल्लेख गरेका हुन् ।

‘हामीलाई आधिकारिक जानकारी त दिइएको छैन, तर, सुन्नमा आए अनुसार प्रचण्डलाई दुई वर्षको समय छ’ उनले भने ‘अब एक वर्ष मात्रै उहाँसँग छ । अझै तदारुकताका साथ अगाडी बढ्नु पर्छ ।’ उनले पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

‘प्रचण्ड, माधव कुमार नेपाल र शेरबहादुर देउवा बिच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनु पर्छ शेरबहादुर देउवा पनि बन्नु पर्छ ।’ वर्तमान सरकारका ठुला काण्ड सुन्न परेको बताउँदै उनले त्यसलाई उपलब्धिका रूपमा चित्रण गरे । उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका केपी ओलीबाट ठुलो काण्डहरू भएको आरोप लगाए ।

‘अहिले ठुला काण्ड सुन्नु परेको छैन । प्रधानमन्त्री र मन्त्रीले काण्ड गरेको सुन्न परेको छैन’ उनले भने, ‘केपी ओली प्रधानमन्त्री काण्ड भएको बेला धेरै सुनियो । अहिले एनसेलकाण्ड बाहेक अरू छैन । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिरहेको छ ।’

अहिले अर्थतन्त्रमा केही सुधार भए पनि अरू सूचकहरूमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो । पुँजीगत खर्च अझै बढ्न नसकेको उनले बताए ।अर्थतन्त्र कमजोर हुँदा रुसको सेनामा पनि गैर कानुनी रूपमा जानु पर्ने बाध्यता आएको उनको भनाइ थियो । सरकारले एक वर्षको यो ठाउँमा उभिँदा गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिए । उनले अहिले मन्त्री हेरफेर गर्ने विषय उपयुक्त नभएको बताए ।

‘मन्त्री फेर्ने कुरा उचित होइन । तीन पटक प्रधानमन्त्री फेर्ने भनेको छ तीन पटक प्रधानमन्त्री फेर्दा मन्त्री ६ पटक फेर्ने कुरा ठिक भएन । प्रधानमन्त्री फेर्दा मन्त्री बदलिने कुरा ठिक हो’ उनले भने । साझा म्यान्डेटलाई खण्डित हुन नदिने गरी पुरै कार्यकाल गठबन्धनको सरकार टिकाउनु पर्नेमा उनले जोड दिए ।

‘मिश्रित राजनैतिक प्रणालीबाट पनि स्थित दिनको लागि भएको सहमति कार्यान्वयन गर्नु पर्छ’ उनले भने ‘कांग्रेसले सानातिना चलखेलमा लाग्नु हुँदैन ।’ नेपाली कांग्रेसमा पनि अहिले सुस्तता आएको उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो पार्टीमा पनि कामलाई पर धकेल्ने कुरा बढिरहेको छ । कोषाध्यक्ष पद खाली छ । केन्द्रीय सदस्य पद मनोनीत हुन वाकी छ । महासमिति बैठक नियमित बस्न सकिरहेको छैन ।’ पार्टीको दोस्रो बरीयतामा शेखर कोइलालाई स्थान दिन उपयुक्त रहको पाण्डेले बताए ।

‘परम्परा नै स्थापित भएको छ । शेखर कोइरालाले दोस्रो वरीयता प्राप्त गर्नुपर्छ’ उनले भने, ‘शेखर कोइरालालाई छेउमा राख्दा सभापति पूर्ण हुनुहुन्छ । सभापतिले उहाँलाई दोस्रो वरियतामा दिनु पर्छ । यो सभापतिको विवेकले गर्ने निर्णय हो ।’

पाण्डे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्वमा भूकम्पको क्षति र त्यसले शिक्षा र स्वास्थ्य संस्थामा पुगेको क्षतिको विवरण हेर्ने र अध्ययन गर्न सुदूरपश्चिम आएका थिए ।

 

  • प्रधानमन्त्री बनाउनु
आइतबार, पुष ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.