• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

बिरामी बढेपछि टीकापुर आयुर्वेद औषधालयमा औषधि अभाव

  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको सुदूरपूर्वी क्षेत्रमा रहेको एक मात्र आयुर्वेदिक उपचार पाउने टीकापुर आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधि अभाव भएको छ । औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि आवश्यक औषधिको अभाव भएको हो ।

औषधालयमा आउने बिरामी औषधि नहुँदा रित्तो हात फर्किनु परिरहेको छ । टीकापुर नगरपालिका वडा नं. ५ का ६५ वर्षीय भीमबहादुर चौधरीले आफू दुईपटक आउँदा समेत बाथरोगको औषधि नपाएर फर्किनु परेको तीतो अनुभव सुनाए

‘तीन महिनादेखि बाथरोगका नियमित औषधि खाइरहेको छु, केही आराम पनि भएको छ,ुऔषधालयमा भेटिएका चौधरीले भने, ‘एक महिना नै हुन थाल्यो औषधि नपाएर दुई पटक फर्किनु परेको छ,कहिले आउने हो टुंगो छैन ।’

सजिलै नपाइने आयुर्वेदिक औषधि खाने गरेका बिरामी रित्तो हात फर्किनु पर्दा रोग बल्झिने चिन्ता व्यक्त गर्छन् । टीकापुर नगरपालिका वडा नं. १ का सूर्यजंग शाहीले ग्याष्ट्रिकको औषधि नियमित खाने गरेकोमा दश दिनयता औषधि नपाएर पटकपटक रित्तो हात फर्किएकाले रोग बल्झिने चिन्ता बढ्दै गएको बताए ।

‘छ महिनासम्म नियमित औषधि खानपर्छ भनिएको थियो,ुशाहीले भने ‘दश दिनदेखि आइरहेको छु,औषधि नै पाएको छैन,औषधि छुटे फेरि बल्झिन्छ कि भन्ने चिन्ता पो छ त रु’ टीकापुरमा आयुर्वेदिकका अन्य औषधि पसल नहुँदा समेत बिरामीले समस्या भोग्ने गरेको शाहीले गुनासो गरे ।

औषधालयमा दैनिक रुपमा २५र३० जना बिरामी आउने गरेका छन् । औषधालयका प्रमुख कविराज निरीक्षक अशोककुमार मिश्रले पछिल्लो समय आयुर्वेदिक औषधालयमा आउने बिरामीको संख्या बढ्दै गएको बताए । ‘गत वर्ष ४ हजार भन्दा बढी बिरामीको उपचार गरेका छौं,औषधी उपलब्ध गराएका छौं’ कविराज निरीक्षक मिश्रले भने ‘यो वर्ष त्यो तथ्यांक बढ्ने देखिएको छ ।’

गत वर्षको तुलनामा बिरामीको संख्या बढेका कारण केही दिनयता औषधिको अभाव देखिएको मिश्रले बताए । ‘विशेषगरी पायल्स, बाथरोग, ग्याष्ट्रिकका बिरामी गत वर्षभन्दा बढी आएका कारण केही दिनयता औषधिको अभाव देखिएको हो,ुमिश्रले भने, ‘औषधालय र नगरपालिकाले औषधि खरिदका लागि कोटेसनको प्रक्रिया बढाइसकेको छ ।’

मिश्रले दश दिनभित्रमा औषधालयमा पर्याप्त मात्रामा औषधि आइपुग्ने दाबी गरे । त्यसो त औषधालयमा कर्मचारीको समेत अभाव छ । चारजना कर्मचारीको दरबन्दी रहेको भए पनि औषधालयमा हाल तीनजना मात्रै कार्यरत छन् ।

‘कविराज निरीक्षक एकजना,एकजना वैद्य, एक औषधि कुटुवा र एकजना कार्यालय सहयोगीको दरबन्दी मात्रै छ,ु मिश्रले भने, ‘कार्यालय सहयोगीलाई नगरपालिकाले वडा कार्यालयमा खटाएको छ, हामीलाई कर्मचारीको अभाव छ ।’

एलोपेथिक औषधीका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको भन्दै सरकारले नै आयुर्वेदिक औषधि र औषधालयलाई प्रबद्र्धन गर्ने नीति बनाएको भए पनि यस क्षेत्रमा रहेको एक मात्रै आयुर्वेद औषधालयमा औषधिको अभाव हुँदा बिरामीले सास्ती खेप्नु परेको छ ।

 

 

  • औषधि अभाव
बुधबार, पुष ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.