• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

संघीय आयोजना कार्यान्वयन इकाईद्वारा सडक स्तर उन्नतिलाई निरन्तरता दिँदै

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

कैलाली- संघीय आयोजना कार्यान्वयन इकाई धनगढी शाखाले कैलालीका विभिन्न स्थानमा सडक स्तर उन्नति र कालोपत्रे सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिएको छ । इकाईले धनगढीका केही स्थान र कैलालीको टिकापुर क्षेत्रका सडकहरूको स्तर उन्नति कालोपत्रे सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिएको हो ।

धनगढी उपमहानगरपालिकामा सम्झौता भई कार्यान्वयनमा रहेको सडक तथा नाला निर्माण कार्य दोस्रो चरणमा र धनगढी ५ जाई ६ को जाली सम्मको सडक स्तर उन्नति को कार्य सम्पन्न भएको संघीय आयोजना कार्यान्वयन इकाईका सूचना अधिकारी सौरभ कलौनी ले जानकारी दिए ।

घोडाघोडी नगरपालिका पहलमानपुर देखि लालबोझी सडक कालोपत्रे, कैलालीको गोदावरी नगरपालिका २ मा ढल निकास राजधानी टोल निर्माण कार्य र धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडी कैलाश टोल सडक तथा नालाको स्तरउन्ती को कार्य सम्पन्न भएको उनले बताए ।

धनगढी उपमहानगरपालिका नैनादेबि परिसर सुधार तथा सौन्दर्यीकरण , धनगढी १ पशुपति मन्दिर त्रिबेणीघाट सडक स्तरउन्नतीको कार्य पनि सम्पन्न भइसकेको उनको भनाई छ । धनगढी १३ श्रीलङ्का नमुना टोल देखि कमैया टोल सम्मको सडक ,कैलालीको टिकापुर नगरपालिका ७ पदमपुर नोबेल पब्लिक स्कुलदेखि सन्तराम चौधरीको पसल रहेको चोक सम्म सडक स्तरउन्नतीको काम सम्पन्न भएको उनले बताए ।

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका को शहरी पूर्वाधार निर्माण र धनगढी उपमहानगरपालिका ५ धनगढी स्याउले सडक कालोपत्रे कार्य ८० प्रतिशत सम्पन्न भएको उनले बताए ।

धनगढीको १,२,३ र १३ को मोहना करिडोर निर्माण, सघन शहरी विकास कार्यक्रम अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्य , लम्कीचुहा नगरपालिकाको ७ हरदानीमा चाँदको पार देखि पिपल पकरिया हुँदै जानकी नगर जाने टोल र पछाडिको सडक स्तर उन्नति कार्य ८० प्रतिशत सम्पन्न भएको सूचना अधिकारी एवं इन्जिनियर कलौनीले बताए ।

धनगढी उपमहानगरपालिका १७ को न्यु कालिका आधारभूत विद्यालय जाने सडक स्तर उन्नति ८० प्रतिशत, सघन सहरी विकास कैलालीको टिकापुर नगरपालिका जमरा पुल देखि बसपार्क सम्म नाला तथा सडक स्तर उन्नति ९० र , सघन सहरी विकास टिकापुर नगरपालिका ब्लक १ मा पूर्वाधार विकासको कार्य ९० प्रतिशत सम्पन्न भएको उनले बताए ।

नाला निर्माण,स्तर उन्नति सडक कालोपत्रे रिगरोड निर्माण जस्ता कार्य ६०,देखी ८० प्रतिशत सम्म सम्पन्न भएका छन भने कुनै स्थानमा ९० प्रतिशत र कुनैमा पुरै सम्पन्न भइसकेको उनको भनाई छ । बाँकी रहेका क्षेत्रमा सम्पन्न गर्ने कार्यलाई निरन्तरता दिएको उनले बताए ।

  • सडक स्तर उन्नति
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.