• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

धनगढीको चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप हुने

  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरस्थीत चैतन्य पाठशालामा चैतन्य स्टीम वर्कसप कार्यक्रम आयोजना हुने भएको छ । चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ देखी २२ गतेसम्म चैतन्य स्टीम वर्कसप कार्यक्रम हुने भएको हो ।

विज्ञान, प्रविधि, अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी प्रयोगात्मक तथा प्रदर्शनीको अवसर सृजना गर्ने गरी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिन्दास बमले बताए । धनगढीका विभिन्न विद्यालयमा कक्षा ६ देखी ९ सम्म अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क रूपमा सहभागी गराइने र प्रशिक्षकको रूपमा युवा वैज्ञानिक र अन्वेषणहरूको समूह रहने कार्यक्रम संयोजक बमको भनाई छ ।

विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई बाल्यकाल देखी नै सम्बन्धित क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य रहेको पाठशालाका सिइओ गणेश प्रसाद जोशीले बताए । विभिन्न ११ ओटा विद्यामा एक हप्तासम्म वर्कसप कक्षा चलाउने र महत्त्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना रहेको उनले बताए ।

यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर, रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी (टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट) रहले जनाइएको छ ।

बिद्यार्थीहरुलाई भावी वैज्ञानिकको रूपमा विकसित गर्न चैतन्य पाठशालाले वर्षभरि नै उपयुक्त वातावरण र आवश्यक श्रोत साधनको व्यवस्थापन गर्ने बताएको छ । यस्तै आवधिक रूपमा विद्यालय स्तरीय तथा अन्तर कक्षा विज्ञान, प्रविधि र अन्वेषणको क्षेत्रमा प्रदर्शनी र प्रतिस्पर्धात्मक कार्यक्रम रहने जनाएको छ ।

चैतन्य स्टीम वर्कसप सम्पन्नपछि त्यसबाट आर्जन गरिएको ज्ञान र सम्भावित विषयहरूमा वर्षभरि नै निरन्तर खोज अनुसन्धान र अभ्यासको काम जारी रहने जनाइएको छ । यस्तै दीर्घकालिनरुपमा चैतन्य स्टीम वर्कसपले विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।

पाठशालाका सिइओ जोशीले चैतन्य पाठशाला शिक्षा संस्कारको संगम पूर्वीय दर्शनमा आधारित शिक्षण पद्धति जीवन उपयोगी शिक्षा र अहिलेको विश्व व्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेवार विद्यार्थीको निर्माणमा जुटेको बताए । विद्यार्थी काल देखी नै उसको असल र चरित्र वान व्यक्ति बनाउने उद्देश्य रहेको बताए ।

उनका अनुसार सुदूरपश्चिममै पहिलो पटक विद्यालय स्तरमा सप्ताह ब्यापीरुपमा आयोजना भइरहेको हो । भविष्यको वैज्ञानिकको रूपमा राष्ट्रिय रूपमा वैज्ञानिक उत्पादन गरिने उद्देश्य छ ।

विकास गर्ने स्टीम कार्यक्रम बाल्य अवस्था देखी सुरु गरिएकामा भविष्यमा सहयोग पुग्ने अपेक्षा छ । अहिले विज्ञानको क्षेत्रमा, इन्जिनियरिङ, प्रविधि तथा गणितको क्षेत्र गरी ४ विद्यामा स्टीम करीकुलम लागु गरिएको छ ।

  • स्टीम वर्कसप
मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.