• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

कञ्चनपुरका श्याम देउवा मृत्यु प्रकरणमा तीन टोलीले अनुसन्धान गर्दै

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित

धनगढी-  कैलालको अत्तरियामा रहेको सौगात दोहोरी साँझमा झगडा भएपछि मृत अवस्थामा भेटिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय देउवाको मृत्यु प्रकरणमा नेपाल प्रहरी प्रदेश कार्यालयले पनि अनुसन्धान थालेको छ।

अपराध अनुसन्धानको मात्रै जिम्मेवारी पाएको र संघ सरकार मातहत रहेको नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक नरपति भट्टको नेतृत्वमा अनुसन्धान टोली खटाएको हो।

‘हामीले प्रहरी निरीक्षक नरपती भट्टको नेतृत्वमा टोली परिचालित गरेका छौं। अनुसन्धानको धेरै पाटो हेरिएको छ। पक्राउ परेका ६ जनाकै पोलीग्राफ परीक्षण पनि भइसकेको छ,’ नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दिलीप सिंह देउवाले भने, ‘धेरै कुरा खुल्दै गएको छ।’

यसअघि इलाका प्रहरी कार्यालय मालाखेतीले प्रहरी निरीक्षक रविन्द्र कठायतको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने जिल्ला प्रहरी कार्यालय कैलालीले पनि प्रहरी निरीक्षक उपेन्द्र बमको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरेको छ। ‘इलाका प्रहरी कार्यालय मालाखेतीको टोली र जिल्लाको टोलीलाई हाम्रो टोलीले प्राविधिक सहयोग गर्छ,’ प्रहरी वरिष्ठ उपरीक्षक देउवाले भने।

पुस २५ गते कैलालीको अत्तरियामा रहेको सौगात दोहोरी साँझमा लफडापछि राति घर जाने भनेर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय देउवा पुस २६ गते घाईते अवस्थामा फेला परेका थिए। उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते नै मृत्यु भएको थियो।

शरिरभरि घाउ भएको अवस्थामा घाइते फेला परेका देउवाको मृत्यु भएपछि आफन्तहरूले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। आफन्तको जाहेरीका आधारमा प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक, वडा नम्बर ९ का रामबहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी ६ का प्रकाश ओलीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ। दोहोरी साँझको सीसी क्यामेराको फुटेज नियन्त्रणमा लिए पनि त्यहाँ सामान्य भनाभन बाहेक नदेखिएपछि घटना झनझन रहस्यमयी बन्दै गएको छ।

  • देउवा मृत्यु प्रकरण
आइतबार, माघ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.