• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

कैलालीमा सिमसारको चरम दोहन

  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित

धनगढी- पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र मासिँदै गएको छ । मानवद्वारा भइरहेको चरम दोहनका कारण सिमसार क्षेत्र मासिँदै गएको हो । राज्यका निकायबाटै पनि सिमसार मास्ने कार्यमा हस्तक्षेप बढेको बताइएको छ । स्थानीय तहले राजस्व आम्दानीका नाममा प्राकृतिक ताल धमाधम ठेकेदारको जिम्मा लगाएका छन् ।

कैलाली जिल्लामा प्राकृतिक तालहरूको संरक्षणमा थप चुनौती देखिएको छ । यहाँका तालतलैया र सिमसार क्षेत्रको अवस्था नाजुक रहेको संरक्षणकर्मी एवं चराविद् हिरूलाल डङ्गौराले बताए उनका अनुसार वसन्ता कोरिडोरमा रहेका प्राकृतिक ताल सुक्खा नलाग्दै सुकिसकेका छन् । माछापालनका लागि प्राकृतिक ताल सुकाउने, जथाभाबी खन्नेलगायत समस्याले सिमसार क्षेत्र सकिँदै गइरहेको उनको भनाइ छ ।

दलदलयुक्त तालतलैया, जलाशय, छोरलहियालगायतलाई सिमसार क्षेत्र भनिन्छ । सिमसारमाथि जलीय प्राणी, जीवजन्तु, चराचुरुङ्गीको मात्रै नभई मानव अस्तित्व निर्भर रहेको छ । कैयौँ ठुला सिमसार सुकिसकेका छन् ।

भजनी नगरपालिकामा रहेको पुरैना ताल, भकरैया ताल, दिदीबहिनी ताल, पिरहुवा ताल सुकेर खेती गर्ने जमिनमा परिणत भइसकेका छन् । प्राकृतिक तालहरूले अस्तित्व गुमाइरहेको सामुदायिक वन समन्वय समिति भजनीका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । सिमसार प्राणी अस्तित्वसँग मात्रै नभई संस्कार, धार्मिकतासँग पनि जोडिएको श्रेष्ठको जिकिर छ । थारू समुदायको पिटरहुवा र भोज विवाहको संस्कार पूरा गर्न आवश्यक पर्ने माछा, घोँगी, गँगटो दलदलबाटै प्राप्त हुने गर्छन् ।

स्थानय तहले तालहरू ठेक्कामा लगाउँदा चरम दोहनसँगै जैविक विविधता खलबलाएको सहायक वन अधिकृत राजीव चौधरीले बताए । उनले प्राकृतिक तालहरूको पारिस्थितिकीय प्रणालीमा असर पुग्दा रैथाने प्रजातिका बोटबिरुवा तथा चराचुरुङ्गी हराउँदै गएको जिकिर गरे । “प्राकृतिक तालमा माछापालन गरेर ठेकेदारले त्यसमा नाइट्रोजन, फस्फोरस, चुना, दाना हाल्ने काम गरिरहेका छन्,” सहायक वन अधिकृत चौधरीले भने, “जसले गर्दा रैथाने प्रजातिका माछा र जलचर पनि लोप हुने क्रम बढेको छ ।”

सिमसार मासिँदै गएका कारण खडेरी पर्ने, पानीको मुहान सुक्नेलगायका समस्या देखा परेका छन् तर पनि सिमसार संरक्षणको क्षेत्रमा तीनै तहको सरकारबाट संरक्षणका लागि लगानी नभएको डिभिजन वन कार्यालयले जनाएको छ । स्थानीय तहले सिमसार क्षेत्रलाई आम्दानीका लागि ठेक्का दिए पनि सिमसार संरक्षण, जगेर्ना तथा यसको महत्वबारे जनचेतना जगाउन नसक्दा नासिँदै गएको पाइएको छ । गोरखापत्रबाट

  • चरम दोहन
शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ

समाचार

सबै

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.