• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले भने-सीमित स्रोत साधनले खरो उत्रिन सकिनँ

  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको कुरा स्वीकार गर्न गाह्रो नभएको बताएका छन् । प्रदेश सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै शाहले सीमित स्रोत साधनको जगमा विभिन्न समस्या र चुनौतीका कारण खरो उत्रिन नसकेको बताएका हुन् ।

‘हाम्रो कठिन भूगोल, गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समस्या, उद्यमशीलताको कमी, भौतिक पूर्वाधारको कमी, सीमित स्रोतसाधनलगायतका समस्या र चुनौतीका कारण प्रदेश सरकारले चाहेर पनि जनताको अपेक्षामा खरो रुपमा उत्रिन नसकेको स्वीकार गर्न गाह्रो मान्नुपर्दैन्,’ शाहले भने ।

तर, मुलुक संघीयतामा गएको ८ वर्ष भइसक्दा समेत संविधानले दिएका अधिकार प्रत्योजनमा समस्या रहेकै कारण प्रदेश सरकारले जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न कठिनाइ व्यहोरिरहेको शाहको भनाइ थियो । उनले प्रदेश सरकारले सुशासनसहित प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेको बताए ।

प्रदेश सरकारले नीतिगत सुधार, वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास, पूर्वाधार विकास, सामाजिक विकास जस्ता काम एक वर्षको अवधिमा गरेको जनाएको छ ।मुख्यमन्त्री शाहले प्रदेश सरकारको सेवा प्रवाह र शासकीय सम्बन्धमा आवश्यक पाँच वटा संशोधन विद्येयक प्रदेश सभामा पेस भएको, दुई विधेयक सैद्धान्तिक सहमति प्रदान गरिएको बताए ।

यस्तै, सरकारले २ नियमावली, ८ वटा कार्यविधि र तीन वटा मापदण्ड तयार गरिएको र प्रदेश आयोजना बैंक तर्जुमा दिग्दर्शन स्वीकृत भएर कार्यान्वयनमा रहेको जनाएको छ । स्थानीय तहलाई सर्शत अनुदानमार्फत पहिलो पटक बजेट तथा कार्यक्रम हस्तान्तरण गरिएको, बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड निर्माण, प्रदेश स्वरोजगार विकास कोषमार्फत ५० सहकारीलाई २४ करोड अनुदान दिएर एक हजार २८७ जनालाई स्वरोजगार बनाएको कुरासमेत प्रगति विवरणमा समावेश गरिएको छ ।

पूर्वाधार विकासतर्फ धनगढीको मुख्य बजारको कैलाली पुलदेखि हुलाकी राजमार्गसम्मको सडक निर्माण अघि बढेको, धनगढीलाई आधुनिक र व्यवस्थित सहर निर्माण गर्ने कामअघि बढाइएको, डडेल्धुरा र बाजुरामा प्रदेश प्रमुख एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको, स्थानीय तहको पालिका केन्द्रलाई मुख्य राजमार्गसँग जोड्ने सडक १२ महिना सञ्चालन हुने गरी स्तरोन्नतिको काम थालेको सरकारले जनाएको छ ।

टी(२० विश्वकप एशिया क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गर्ने सन्दीप जोरासहितका तीन खेलाडीलाई पुरस्कृत गरिएको, एमबीबीएस छात्रवृत्ति, उच्च शिक्षा छात्रवृत्ति, अपांग छात्रवृत्ति, वादी उत्थान छात्रवृत्तिसहित ८५९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जस्ता कुरालाई पनि प्रगति विवरण्मा राखिएको छ ।

  • प्रगति सार्वजनिक
शनिबार, माघ २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.