• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

भ्यालेन्टाइन डेका दिन धनगढीमा चर्चित गायक काफ्लेको प्रस्तुती

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित

धनगढी- यही भ्यालेन्टाइन डे अर्थात फागुन २ गते धनगढीमा चर्चित युवा पुस्ता माझँ लोकप्रिय गायक महेश काफ्लेको प्रस्तुती हुने भएको छ ।रकस्टार मिडिया र होटेल डिभोटीले संयुक्त रुपमा आयोजना गर्न लागेको मेरो भ्यालेन्टाइन सिजन ४ का लागि महेश यही मंगलबार धनगढी आउन लागेका हुन् । धनगढी हसनपुरस्थित होटल डिभोटीमा साँझ ६ बजेपछि उनको विशेष प्रस्तुती रहनेछ ।

महेशका ‘मायाँ बिरानी’, ‘नाच फिरिरी’, ‘लज्जावती झार’, ‘तातो गोली’ बोलका गीत पछिल्लो समय निकै चर्चित छन् । लामो समय युटुयुबको ट्रेडिङमा रहेको मायाँ बिरानीलाई ९ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ ।

यस्तै नाच फिरीरीलाई ८५ मलियन, तातो गोलीलाई ७० मिलियन र लज्जावती झारलाई ३३ मिलियन पटक हेरिएका छन् । यी गीतहरुको लोकप्रियतासँगै देशविदेशका सांगितीक कार्यक्रममा निकै ब्यस्त गायक काफ्लेले एक भिडियो जारी गर्दै सम्पूर्ण धनगढीबासीलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

‘नमस्ते धनगढी, भ्यालेन्टाइन डे अर्थात यही फागुन २ गते होटल डिभोटीमा हुने मेरो भ्यालेन्टाइन सिजन फोरमा मेरो विशेष प्रस्तुती हुनेछ,’ काफ्लेले भिडियो सन्देशमा भनेका छन्, ‘यहाँहरु सम्पूर्णलाई कार्यक्रममा विशेष निम्तो छ । सँगै नाच्नु, झुम्नुपर्छ ।’ उक्त सांगीतिक कार्यक्रममा काफ्लेसँगै स्थानीय कलाकारहरु धिरविक्रम सिंह, प्रदीप सुनार, डिजे रक इट, अनिल सुनार, आयुष टिकाथरीको पनि विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रमलाई यस क्षेत्रका चर्चित कार्यक्रम सञ्चालक रोहित गिरीले सञ्चालन गर्नेछन् । कार्यक्रममा आफ्ना प्रेमिल मनहरुसँग आई पूर्ण पारिवारिक वातावरणमा रमाउँन सकिने कार्यक्रम आयोजक रकस्टार मिडियाका प्रबन्धक जितेन्द्र रावलले बताए । यसअघिका ३ सिजनमा धनगढीबासीबाट पाएको अपार मायाँ र सद्भावले अझै राम्रो कार्यक्रम गर्ने उत्साह थपेको बताउँदै उनले यसपटक स्मरणीय कार्यक्रम आयोजनामा आफूको टिम केन्द्रीत रहेको बताए ।

कार्यक्रममा उपस्थित दर्शकहरुका लागि आयोजकले विशेष गिफ्ट ह्याम्परको पनि व्यवस्था गरेको छ । सांगितीक कार्यक्रमसँगसँगै मिठामिठा परिकारहरु तथा आफ्ना प्रियजनहरुसँग फोटोसेशन गर्ने व्यवस्था मिलाईएको रावलले बताए । कार्यक्रमको टिकट बुकिङ तथा खरिदका लागि जितेन्द्र रावल(९८४८४६९९६७), मनोज जेठारा (९७४६३२३२३२)मा सम्पर्क गर्न सकिने उनले बताए ।

  • गायक काफ्ले
मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.